ब्राजिलियन फुटवलर कार्लोस र प्रधानमन्त्री विच भेट ।
बैशाख १०, काठमाण्डौ । नेपाल भ्रमणमा रहेका विश्वप्रसिद्ध ब्राजिलका फुटबल खेलाडि रोबर्टो कार्लोसबीच आज भेट भएको छ ।
कार्लोस संगको भेटका बारेमा प्रधानमन्त्रीले आफनो फेसवुक वालमा पनि फोटो शेयर गरेका छन् ।
काठमाण्डौमा जारी नेपाल सुपर लिग २०२५ को खेल हेर्ने निम्तो मान्न कार्लोस नेपाल आयका हुन् ।


प्रतिक्रिया दिनुहोस