कुलमान घिसिङ बर्खास्त हितेन्द्रदेव शाक्य नियुक्त ।

दुल्लु खबर
११ चैत २०८१ २१:४९

चैत ११, काठमाण्डौ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ बर्खास्त गरी उक्त स्थानमा हितेन्द्रदेव शाक्य लाई नियुक्त गरेको छ ।

शाक्य यस अघि पनि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका व्याक्ति हुन् । पछि उनलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो ।


धेरै पढिएको