मा शीला काठमाण्डौमा ।

Explore Hidden Side of Osho  नाम दिएको उक्त कार्यक्रमको प्रस्तोता पुर्व बैंकर अनिल केसरी शाहा थिय ।

दुल्लु खबर
५ मंसिर २०८१ १२:२८

काठमाण्डौ । ओसो ( चन्द्र मोहन जैन –भगवान श्री रजनिस) जिवित रहदा सम्म नीजि सचिव रहेकी मा आनन्दशिला (माशिला) काठमाण्डौमा आइपुगेकी हुन् ।

 

सत्र वर्षको उमेरमा नै ओशोको विचार बाट प्रभावित भई ओशोकै आश्रममा बस्न सुरु गरेकी थिइन माशिला ।

भि एफ वाइ टक्स VFT Talks ले शीलालाई काठमाण्डौमा ल्याएको हो । Explore Hidden Side of Osho  नाम दिएको उक्त कार्यक्रमको प्रस्तोता पुर्व बैंकर अनिल केसरी शाहा थिय ।

ओशो संग बिताएका अन्तरंग विषयहरु माशिलाले सुनाएकी थिइन् । १७ बर्षको सानो उमेर देखिनै ओसोको आश्रममा बसेको र आफुले अनेकौ उताव चढाप भोगेको माशिलाले सुनाइन् । अहिले पचहत्तर वर्षको उमेर सम्म पनि भगवान कै कृपा र प्रेममा जिवन विताएको कुरा माशिलाको थियो । पोजेटिभ सोचाइ राख्नु पर्ने साथै सबैलाइ समान रुपमा प्रेम गर्नुप्रर्ने माशिलाको आग्रह थियो ।