बागमती प्रदेश सरकार विस्तार, हानेपा फर्कियाे सत्तामा

दुल्लु खबर
१६ चैत २०८० १०:४७

बागमती प्रदेश सरकार विस्तार भएको छ । 

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् । हानेपाका बज्राचार्यले मन्त्रीको शपथ लिएका छन् ।

बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएको छन्। एमाले पनि केही दिनभित्र सरकारमा सामेल हुने तयारीमा छ।

सरकारमा सामेल दलहरुबिच ५ बुँदे सहमति पनि भएकाे छ।


धेरै पढिएको

बराङ जादा सूटुक्क गए

१२ वैशाख २०८१ १६:५६

भोलि सार्वजनिक बिदा

१० वैशाख २०८१ १५:०९