नयाँ वर्ष २०८१ को शुभकामना

शुभकामना

दुल्लु खबर
३० चैत २०८० १३:३१

३० चैत, दैलेख । द्रोणाचल मिडिया प्रालीले नयाँ बर्ष २०८१ सालको उपलक्ष्यमा सबै नेपाली जनमा हार्दीक शुभकामना व्यक्त गर्दछ । आफ्नो अनलाइन पोर्टल दुल्लु खवर डटकम dullukhabar.com को नयाँ डिजाइन प्रस्तुत गर्दै कम्पनीले शुभकामना दीयको हो । शुभकामना भनियको छ, स्थानीय देखि अन्तराष्ट्रिय सम्मका सुचनाको भरपर्दो स्रोत दुल्लु खवर बन्ने दावी पनि गरीएको छ ।