माइतीघर मण्डलामा जेनजी युवाहरूको विरोधमा प्रदर्शन ।

जेन्जीको नारा ‘सुशीलाको पाराले, दु:ख पाए साराले’

दुल्लु खबर
११ मंसिर २०८२ १३:५०

मंसिर ११, काठमाण्डौ । वर्तमान सरकारले आफ्ना मागहरु पुरा नगरेको भनेर अहिले माईतीघर मण्डलामा जेन्जी युवाहरुले प्रर्दशन गरीरहेका छन् ।

युवाहरुले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीका विरुद्ध आन्दोलन गरीरहेका छन् । उनीहरुले ‘सुशीलाको पाराले, दु:ख पाए साराले’ जस्ता नारा लेखेएका ब्यानरहरु प्रर्दशन गरेका हुन् ।