वेलायतमा सार्वजनीक भयो “Whispers of the Divine” सन्जिवका चित्रमा निर्मलका कविता ।

प्रमुख अतीथिको रुपमा हाउस अफ लर्डको सांसद तथा पुर्व मन्त्रि बारोनस वर्माको उपस्थिती रहेको थीयो

दुल्लु खबर
२७ जेठ २०८२ १६:३४

नेपाल सेन्टर इन्टरनेशनल युकेले बेलायतको हाउस अफ लर्डमा  “Whispers of the Divine” नामक पौवा चीत्र र कबीता सहीतको पुस्तक लोकार्पण गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतीथिको रुपमा हाउस अफ लर्डको सांसद तथा पुर्व मन्त्रि बारोनस वर्मा लगायत बेलाएतमा रहेका पचास भन्दा बढि नेपालीहरुको उपस्थिती रहेको थीयो ।

९ जुनमा भएको उक्त कार्यक्रममा विभिन्न देशका प्रतिष्ठित व्याक्तीहरुको उपस्थिती रहेको थियो । पुस्तक  विमोचनका साथै सम्मान कार्यक्रम सम्पन्न भयो । पुस्तक  “Whispers of the Divine”  लाइ चित्रकार सन्जीव साक्यको चित्रहरुमा लेखक तथा कवी निर्मल कुमार थापाका कविताले पुर्णता दियको थियो । पुस्तकले नेपाली कला तथा संस्कृतीलाइ विश्व सामु प्रचार प्रसार गर्न सहयोग गर्ने जानकारी नेपाल सेन्टरका अध्यक्ष निर्मल कुमार थापाले जानकारी दिनुभयो ।

नेपाली कला संस्कृतीलाइ विश्वमा निरन्तर प्रचार प्रसार गर्न नेपाल सेन्टर इन्टरनेशनलले वेलायत चाइना पोर्चुगल क्यानडा इन्डिया र जर्मनी लगाएतका देशमा निरन्तर कार्यक्रमहरु गर्दै अइरहेको छ ।


धेरै पढिएको