अमेरिकाले डिर्पोट गरेका नेपाली काठमाण्डौ आइपुग्य सोधपुछ गरेर परिवारको जिम्मा लगाउने ।

आज विहान दश बजे एक महिला र सात पुरुष गरी आठ जना नेपाली नेपाल आइपुगेका हुन ।

दुल्लु खबर
२१ फागुन २०८१ १३:३४

फागुन २१, काठमाडौं । अवैधानीक रुपमा अमेरीका प्रवेश गरेका र बसेका जो कोहिलाई पनि देश निकाला गर्ने अमेरिकी राष्ट्रिपती डोनाल्ड ट्रंमको निर्णय बमोजीम आज आठ जना नेपाली लाई अमेरिकी जहाजले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा रहेको मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाएको छ ।

मानव बेचविखन अनुसन्धान ब्युरोले उनिहरुलाई सोधपुछ गरेर आफन्तको जिम्मा लगाउने जानकारी दिएको छ । आज विहान दश बजे एक महिला र सात पुरुष गरी आठ जना नेपाली नेपाल आइपुगेका हुन ।


धेरै पढिएको