चीनमा अहिले सम्म भुकम्पबाट ३६ जनाको मृत्यु ।

तिब्बतको दिङ्खे काउन्टी भन्ने ठाँउमा केन्द्रविन्दु बनाएर आज मंगलवार विहान ७ म्याग्निच्युडडको भुकम्प गएको थियो ।

दुल्लु खबर
२३ पुष २०८१ ११:३०

पुस २४, काठमाण्डौ । मंगलवार विहानै चिनको तिब्बत क्षेत्रमा गएको भुकम्पबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । यो संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

तिब्बतको दिङ्खे काउन्टी भन्ने ठाँउमा केन्द्रविन्दु बनाएर आज मंगलवार विहान ७ म्याग्निच्युडडको भुकम्प गएको थियो । उक्त भुकम्पको धक्का नेपाल र बंगलादेश सम्म अनुभव पुगेको थियो । काठमाण्डौ मा भुकम्पको धक्काको महसुस राम्रो संँग भएको थियो । धक्का महशुस हुने वित्तीकै धेरै जना घर बाहिर समेत निस्किा थिय ।

भुकम्प बाट केहि घरहरुमा पनि क्षति पुगेको चिनिया सञ्चार सीजीटीएन ले जनाएको छ ।


धेरै पढिएको