नेपालका खेलाडीले क्यानडाको टी–२० लिग खेल्ने

दुल्लु खबर
८ असार २०८१ १५:२६

८ असार, काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेल, बलर सन्दीप लामिछाने र अलराउण्डर दीपेन्द्र सिंङ ऐरी ले क्यानडाको ग्लोबल टी–२० क्रिकेट लिग खेल्न लागेका हुन ।

नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन भने ऐरी र लामिछानेले यस अघि नै क्यानडामा लिग खेलिसकेका खेलाडी हुन ।

रोहित  टोरोन्टो नेशनलमा र दिपेन्द्र र सन्दीपले भ्यानकुभर नाइट्समा अनुबन्धन भएका छन् ।


धेरै पढिएको