नेपालले श्रीलंका लाइ हराउन सक्छ ।

नेपाल दोस्रो चरण पुग्न कत्तीको सहज

दुल्लु खबर
२९ जेठ २०८१ १५:२३

जेष्ठ २९, काठमाडौ । टी – २० विश्वकप क्रीकेट प्रतियोगीतामा नेपालले बुधवार विहान आफ्नो द्रोस्रो खेल श्रीलंका संग खेल्दैछ । फ्लोरिडामा हुने खेलमा नेपालले श्रीलंका विरुद्ध राम्रो पर्दसन गर्न सक्छ ।

नेपालका लागी यो दोस्रो खेल हो भने श्रीलंका का लागी यो तेस्रो खेल हो । नेपालले यो खेल जितेमा अर्को चरणमा पुग्न सहज हुनेछ । श्रीलंका भने दुई खेल हारीसकेको छ । श्रीलंका यो प्रतियोगीता बाट बाहीरीने चरण नजीक छ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलले पनि यस्तै धारणा राखेका छन । उनले भने नेपाल भन्दा श्रीलंका निकै दवावमा छ । नेपालले उक्त दवावको फाइदा उठाउन सक्छ हामी श्रीलंका लाई हराउन सक्छौ भन्ने आत्मविश्वास बढेको छ ।


धेरै पढिएको