मोन्टी देशाईले लेखे सबैलाई धन्यवात ।

उनले क्यानका व्यवस्थापक, खेलाडीहरु, समर्थकहरु र कप्तान रोहित पौडेलप्रति कृतज्ञ रहेको जनाएका छन् ।

दुल्लु खबर
२० माघ २०८१ १६:०९

माघ २०, काठमाण्डौ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइ लाई नेपाल क्रिकेट संघ क्यानले उनीसँगको सम्झौता नविकरण नगर्ने नियर्ण गरे लगत्तै मौन्टी देशाईले सबैलाई धन्यवात दिएका छन् ।

एनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यो गुडवाई नभएर धन्यवाद भएको बताएका छन् । आफुले निकै महत्वपुर्ण समया विताएको भन्दै अविश्मरणीय र मनमोहक क्षेण भएको लेखेका छन् ।

आफूलाई प्रशिक्षकको जिम्मेवारी दिएकामा क्यानलाई पनि उनले धन्यवाद दिएका छन् । उनले क्यानका व्यवस्थापक, खेलाडीहरु, समर्थकहरु र कप्तान रोहित पौडेलप्रति कृतज्ञ रहेको जनाएका छन् ।