रसुवामा भूकम्पको धक्का
४ चैत, काठमाडौं । रसुवामा भूकम्प गएको छ ।
आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस