दक्षिण कोरियामा राष्ट्रपति पक्राउ, कोरियामा पहिलो घटना ।

दुल्लु खबर
२ माघ २०८१ १२:५१

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल लाइ प्रहरी पक्राउ गरेका छन् । दक्षिण कोरियाको इतिहासमा राष्ट्रपतिनै पक्राउ परेको यो पहिलो घटना हो । उनलाई यो भन्दा अगाडी पनि पक्राउ गर्ने प्रयास प्रहरीले गरेका थिय तर असफल भएका थिय ।

गत डिसेम्बर ३ मा राष्ट्रपति योलले मार्शल ल को घोषणा गरेका थिय । उनको तर्क थियो उत्तर कोरियाबाट देशलाई बचाउनका लागी मार्शल ल आवश्यक रहेको बताएका थिय । तर आफ्नै पार्टि र विपक्षी दलको विरोध भएपछि उनिविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो ।