वालेन शाहाको स्टाटस – प्रधानमन्त्री ज्यु, मलाई मेयर हो भनेर बिर्सिनुस ।

मेयर शाहाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै नेपाली भएर बाच्ने आधार माग गरेका छन् ।

दुल्लु खबर
९ फागुन २०८१ ११:२८

फाल्गुण ९, काठमाण्डौ । काठमाण्डौका मेयर वालेन शाहाले प्रधानमन्त्रीलाइ सम्बोधन गदै फेसबुकमा स्टाटस लेखेका छन् ।

मेयर शाहा लेख्दछन् – मलाई मेयर हो भनेर बिर्सिनुस, अमेरिकाले करप्ट भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन भन्दै लेखेका छन् । नेपाली भएर बाच्ने आधार त दिनुस ?

मेयर शाहाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै नेपाली भएर बाच्ने आधार माग गरेका छन् । मेयर शाहाको उक्त स्टाटस फेसबुकमा छोटो समयमा भाइरल भैरहेको छ ।

मेयर शाहाको फेसबुक स्टाटस ।

प्यारो प्रधानमन्त्री ज्यु ,

अमरिकाले अयचचगउत भनिसक्यो ,
इन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,

नेपाली भएर बाच्ने आधार त दिनुस ??