मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले माग्यो नवौंदेखि छैटौं तहसम्मका लागि कर्मचारी (सूचनासहित)

दुल्लु खबर
६ पुष २०८० १३:११

मधेस प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । करारमा कर्मचारी चाहिएकाले दरखास्त मागिएको निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेशमा रहेको प्रादेशिक अस्पतालहरू (मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेक)का  लागि आवश्यक रहेका नवौंदेखि छैटौँ तहसम्मका लागि आवेदन आह्वान गरिएको छ ।

योग्य नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिनसक्ने जनाइएको छ ।

10-1703124606.jpg