भारतमा ३२ सय भन्दा बढी उडान रद्द
एजेन्सी । भारत सरकारले गत वर्ष खराब मौसमका कारण ३ हजार २ सयभन्दा बढी उडान र प्राविधिक कारणले २ हजार १ सयभन्दा बढी उडान रद्द गर्नुपरेको बताएको छ । संघीय नागरिक उड्डयनमन्त्री भीके सिंहले संसद्को माथिल्लो सदनमा लिखित जवाफमा उक्त जानकारी दिएको हुन् ।

प्रतिक्रिया दिनुहोस