अनेरास्ववियुकी नेतृ रक्षा बम काठमाडौँबाट पक्राउ

दुल्लु खबर
१४ चैत २०८० १६:४२

काठमाडौं । अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ परेकी छन् ।

अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बम मङ्गलवार काठमाडौँबाट पक्राउ परेकी हुन् ।

आपराधिक लाभलगायत चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको महाराजगन्ज प्रहरीका डिएसपी अमर थापाले जानकारी दिए ।

उनका अनुसार आपराधिक लाभलगायत चोरी लगायतको मुद्दामा अनुसन्धान भइरहेको छ ।


धेरै पढिएको