Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      दैलेख क्षेत्र नं. २ प्रदेश (क) मा कांग्रेसबाट कसले पाउला टिकट?

      दुल्लु खबर by दुल्लु खबर
      २२ भाद्र २०७९, बुधबार २०:३६
      119
      SHARES
      1.3k
      VIEWS
      FacebookTwitter
      शिक्षकलाई पनि निजामती सरहकै सुविधा दिन कांग्रेसको माग
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत। आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले उम्मेदवारको नाम सिफारिस गरेका छन्। दैलेख क्षेत्र नं. २ प्रदेश सभा क्षेत्र (क) मा प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसका पाँच जना सिफारिस भएका छन्।

      घनश्याम भण्डारी, मातृका प्रसाद रिजाल, झक्क विष्ट, धिरेन्द्र सापकोटा र प्रकाशमान भण्डारी सिफारिस भएका छन्। कांग्रेसको क्षेत्रीय कार्य समितिले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो। उम्मेदवार सिफारिस भएकामध्ये घनश्याम भण्डारी निर्वाचनका लागि बलियो सम्भावित उम्मेदवार मानिन्छन्। उनि यसअघि दुल्लु नगरपालिकाको मेयरमा निर्वाचित थिए। २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा भण्डारीले ६ हजार ३ सय ४९ मत लिई विजय भएका थिए। नगरमा एमालेका बहुमत सदस्य विजय हुँदा युवापंक्तिको साथ पाएपछि भण्डारी मेयर विजय भएका थिए। उनै भण्डारीको भुमिकाबाट २०७९ को स्थानीय तह निर्वाचनमा दुल्लू नगरपालिका र भैरबी गाउँपालिका नेपाली कांग्रेसले विजय हासिल गरेको छ।

      जिल्लामा पार्टीभित्र संस्थापन पक्षको नेतृत्व गरिरहेका भण्डारी २ कार्यकाल क्षेत्रीय सभापति बन्दै १४ औं महाधिवेशनमा जिल्ला सभापतिमा झिनो मतान्तरले पराजित भए। भण्डारीको नेतृत्वदायी क्षमताका कारण पार्टीपंक्तिमा संस्थापन पक्षको विश्वासिलो पात्र भएकोले उम्मेदवारको लागि उपयुक्त भएको उहाँ निकट स्रोतको दावी छ।

      ‘राजनीतिक नेताहरुको कार्यशैलीले जनतामाझ वितृष्णा जागिरहेको समयमा भण्डारी यूवाहरुबीच आशाको दीयो बनेर देखा परेका छन्।’ स्रोतले भन्यो, ‘जनप्रतिनिधीको रुपमा पहिलो कार्यकाल नगरप्रमुख हुँदैगर्दा उनले सुरुवात गरेका कामले दुल्लूनगरपालिकामा विकासको जग स्थापना भएको छ।’

      नगरप्रमुख भएर काम गर्दा जनताको आकांक्षालाई सम्बोधन गरेकोले आफ्नो पक्षमा जनमत रहेको भण्डारीको दावी छ।
      उम्मेदवार सिफारिस भएका झक्क विष्ट २०४७ नेविसंघको राजनीति सुरुवात गरेका हुन्। उनि सशस्त्र द्वन्द्वका घाइते समेत हुन्।

      कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन प्रतिनिधी हुन्। कांग्रेस पार्टीमा सक्रिय राजनीति गर्दैगर्दा कुनैपनि लाभको पदमा नपुगेकोले यसपटक पार्टीले विश्वास गरेमा आफु उम्मेदवार बन्नसक्ने विष्टको भनाई छ।

      भण्डारीसँगै उम्मेदवार सिफारिस भएका मात्रिका रिजाल पनि सम्भावित उम्मेदवार हुन्। रिजाल संस्थापनईत्तर पक्षबाट नेतृत्व गर्छन्। उनी पार्टीको १३ र १४ औं महाधिवेशनमा क्षेत्रीय सभापति पराजित बने। स्थानीय तह निर्वाचन २०७९ मा मेयर आकांक्षी बनेका रिजाल आफुले टिकट नपाएपछि पार्टीको आधिकारीक उम्मेदवारलाई असहयोग गरेको कार्यकर्ताको आरोप छ।

      साथै, प्रदेश सभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका धिरेन्द्र सापकोटा पार्टीको १४ औं महाधिवेशन प्रतिनिधी हुन् भने प्रकाशमान भण्डारी पार्टीको १४ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन प्रतिनिधी हुन्।

      २०६१ को माओबादी बिरुद्धको दुल्लु बिद्रोहका कारण माओवादीको जनाधार कमजोर छ। दुल्लु र भैरबी दुइवटै पालिका काङग्रेसले जितेकोले समाजवादीको उपस्थिती कमजोर रहेको छ। यसपटक हुने निर्वाचनमा एमाले र काङग्रेसबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर
        अर्थ खबर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        २२ भाद्र २०७९, बुधबार २०:३६
        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        २२ भाद्र २०७९, बुधबार २०:३६
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        २२ भाद्र २०७९, बुधबार २०:३६
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        २२ भाद्र २०७९, बुधबार २०:३६
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        २२ भाद्र २०७९, बुधबार २०:३६
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        २२ भाद्र २०७९, बुधबार २०:३६
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.