Tuesday, August 16, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      दुल्लु खबर by दुल्लु खबर
      ९ श्रावण २०७९, सोमबार १३:४६
      90
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत। २०७८ असोज २६ गते मुगुमा बस दुर्घटना भयो। दुर्घटनाबाट ३२ जनाले ज्यान गुमाए। १३ जना घाइते भए। नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटना भएको थियो। चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको थियो।

      यस्तै, २०७९ जेठ ११ गते दैलेखको आठबीस नगरपालिका–३ स्थित सिस्नेमा बस दुर्घटना भयो। उक्त दुर्घटनामा ४ जनाले ज्यान गुमाए। कालीकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटना भएको थियो। क्षमताभन्दा बढी यात्रु भएकोले बस अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल खसेको थियो।

      आर्थिक वर्ष २०७८/०७९ मा कर्णाली प्रदेशभर चार सय दुई वटा सडक दुर्घटना भएका छन्। जसमा एक सय ९७ जनाले सडकमै ज्यान गुमाएका छन्। सडक दुर्घटनाको मुख्य कारण तिव्र गति र यान्त्रिक खराबी रहेको छ।

      पछिल्लो तीन वर्षमा कर्णालीमा नौं सय ९२ दुर्घटना भएका छन्। यी दुर्घटनाबाट तीन सय ९२ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई सय ३६, २०७७/७८ मा दुई सय ९१ र ७८/७९ मा चार सय दुई सडक दुर्घटना भएका छन्। सडक दुर्घटनाबाट आठ सय ७६ मानवीय र २१ पशुचौपाया क्षती भएका छन्।

      ३ वर्षको अवधीमा कर्णालीमा तीन सय ९२ जनाको मृत्यु भएको छ। यस अवधिमा एक हजार दुई सय जना घाइते भएका छन्। आर्थिक वर्ष २०७६/७७ मा ९७ जना, २०७७/७८ मा ९८ जना र २०७८/७९ मा एक सय ९७ जनाको मृत्यु भएको छ। महिला भन्दा पुरुष र बालिका भन्दा बालकको धेरै मृत्यु भएको छ। तीन वर्षमा १८ पशुचौपायाको मृत्यु भयो भने ३ घाइते भएका छन्।

      सडक दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको छ। तथ्यांक अनुसार सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समुहका मानिहरुको धेरै मृत्यु भएको छ। तीमध्ये पनि २० देखि २५ वर्ष उमेर समुहका एक सय ७२ जनाले ज्यान गुमाएका छन्।

      सडक दुर्घटनाको मुख्य कारण तीव्र गती देखिएको छ। जसले गर्दा तीन वर्षभित्र पाँच सय ३९ वटा दुर्घटना भएका छन्। यस्तै, यान्त्रिक कारणले एक सय ९९, सडक अवस्थाको कारणले ४७, लापरबाहीका कारण ३५, ओभरट्याकको कारण २९, ट्राफिक नियम उलंघन ३८ र मौसमका कारण २५ दुर्घटना भएको तथ्यांक रहेको छ।

      तीव्र गतिका कारण हुने दुर्घटनाको क्रमिक रुपमा वर्सेनी बढ्दै गएको छ।

      ३ वर्षमा साढे सात करोड राजश्व संकलन

      नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले ३ वर्षमा सात करोड ५० लाख १६ हजार तीन सय रुपैयाँ राजश्व संकलन गरेको छ। कार्यालयले ट्राफिक नियम उलंघन लगायतका जरिवाना वापतको राजश्व रकम संकलन गरेको हो।

      कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा एक रोड ७२ लाख ६४ हजार तीन सय रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा दुई करोड ४४ लाख ८९ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा तीन करोड ३२ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरेको हो।

      के छन् ट्राफिक व्यवस्थापनका चुनौती

      कर्णाली प्रदेशमा सडक सुरक्षा र ट्राफिलक व्यवस्थापनमा जनशक्ति व्यवस्पथान, स्रोत साधनको उपलब्धता, सडकको अवस्था, सवारी चालकको लापरवाही, प्रविधिकको प्रयोगमा अभाव लगायतको चुनौतीहरु देखिएका छन्।

      प्रदेशको भूगोल, सडकको अवस्था, बढ्दै गएको शहरीकरण, जनसंख्या तथा सवारी चापको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी कम रहेको छ। अहिले कर्णालीमा दुई सय १८ जना ट्राफिक प्रहरी रहेका छन्। जसअनुसार प्रति ट्राफिक प्रहरी ६३ वटा सवारी साधन रेखदेख गर्नु परेको छ।

      मापदण्ड विना बनाईएका सडकहरु, अत्यधिक साँघुरा घुम्ती(मोड)हरु, सडक सुरक्षा पूर्वाधार र सडक चिन्हको कमी हुनु खाल्डाखुल्डी सडक र पहिरोका कारण बढी दुर्घटना हुने चुनौती देखिएको छ।

      सवारी चालकको लापरबाहीले अत्यधिक गतिमा सवारी चलाउने, ट्राफिक सचेतनाको अभाव, ओभरट्याक गर्ने प्रवृत्ति, लामो रुटमा पनि एकल चालक हुनु, ओभरलोड हुनु, सहचालकले सवारी चलाउनु लगायतका थप चुनौती देखिएका हुन्। (साभारः शिलापेपर)

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते
        मुख्य समाचार

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        ९ श्रावण २०७९, सोमबार १३:४६
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        ९ श्रावण २०७९, सोमबार १३:४६
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        ९ श्रावण २०७९, सोमबार १३:४६
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        ९ श्रावण २०७९, सोमबार १३:४६
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        ९ श्रावण २०७९, सोमबार १३:४६
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        ९ श्रावण २०७९, सोमबार १३:४६
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement