Saturday, February 4, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      दुल्लु खबर by दुल्लु खबर
      २० बैशाख २०७९, मंगलवार १३:०१
      109
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । उम्मेदवार दिनु अघिदेखि कर्णालीमा गठबन्धन दलबीच भएका सहमति दैलेखका अधिकांश पालिकामा कार्यान्वयन भएका छैनन्।

      पूर्वसहमति कार्यान्वयनमा कतिपय ठाउँमा गठबन्धनको नेतृत्व गरेको दलले नै भाँझो हालेको छन् भने कतिपय पालिकामा गठबन्धनभित्रका अरू दल अटेरी बनेका छन्।

      गठबन्धनको पूर्वसहमति सामान्य रूपमा कार्यान्वयन नारायण नगरपालिकामा मात्र भएको छ। अरू १० पालिकामा कार्यान्वयन हुन सकेको छैन।

      माओवादीले मेयरमा उम्मेदवारी दिए पनि नारायण नगरपालिकामा गठबन्धनमध्येका कांग्रेस र समाजवादीले भने दलबीच भएको पूर्वसहमतिको कार्यान्वयन गरेका छन्।

      जिल्ला निर्वाचन कार्यालय दैलेखले उपलब्ध गराएको तथ्यांक अनुसार नारायण नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गंगाराम बस्नेत, माओवादी केन्द्रबाट दानबहादुर महतारा, कांग्रेसबाट निर्मला कुमारी खड्का थापा, नेपाल मजदुर किसान पार्टीबाट रत्नबहादुर श्रेष्ठ र एमालेबाट लोमन शर्मा मेयर पदका उम्मेदवार छन्।

      उपमेयरमा राप्रपाबाट ईन्द्राकुमारी शर्मा रेग्मी, एमालेबाट तप्तबहादुर खड्का र समाजवादीबाट सावित्री मल्ल उम्मेदवार छन्।

      यो नगरपालिकामा कांग्रेसले मेयर र समाजवादीले उपमेयर पाउने सहमति भएको थियो। नेकपा एकीकृत समाजवादी र कांग्रेसले यी दुई पदमध्ये एउटामा मात्र उम्मेदवारी दिएका छन्।

      गठबन्धनको पूर्वसहमिति कार्यान्वयन नभएका १० पालिका

      आठविस नगरपालिकामा कांग्रेसले मेयर र माओवादीले उपमेयर पाउने पूर्वसहमति थियो। तर मेयरमा गठबन्धनमध्ये कांग्रेसको मात्र उम्मेदवारी भए पनि सहमतिअनुसार माओवादीको उपमेयरमा उम्मेदवारी छैन। बरू कांग्रेसले उपमेयरमा पनि उम्मेदवारी दिएको छ।

      अन्तिम नामावलीअनुसार आठविसमा कांग्रेसबाट प्रेमप्रकाश शाही, मजदुर किसान पार्टीबाट धनबहादुर सिजापती, राप्रपाबाट देवेन्द्रबहादुर विष्ट, एमालेबाट तर्कबहादुर बडुवाल उम्मेदवार छन् भने उदयराम विश्वकर्माले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्।

      उपमेयरमा एमालेबाट कल्पना कुमारी थापा, कांग्रेसबाट निशा थापा, मजदुर किसान पार्टीबाट ललिता कुमारी बडुवाल, राप्रपाबाट विमला कुमारी जैसी र सन्दीप कुमार विकले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

      दुल्लु नगरपालिकामा कांग्रेसले मेयर र माओवादीले उपमेयर पाउने पूर्वसहमति थियो। यहाँ पनि पूर्व सहमति कार्यान्वयन भएको छैन। उपमेयरमा कांग्रेस र माओवादी दुवैको उम्मेदवारी परेको छ।

      मेयरमा राप्रपाबाट गणेशप्रसाद उपाध्याय, समाजवादीबाट पवन खनाल, कांग्रेसबाट भरतप्रसाद रिजाल, एमालेबाट रूद्रबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी कुमार विक र ओमबहादुर कार्की स्वतन्त्र उम्मेदवार छन्।

      उपमेयरमा समाजवादीबाट खजुरा सुजी, माओवादीबाट टेकबहादुर खड्का, राप्रपाबाट नन्दकला योगी, एमालेबाट विना कार्की र पूर्णबहादुर थापा स्वतन्त्र उम्मेदवार छन्।

      गुराँस गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीले लिने गठबन्धनबीच पूर्वसहमति थियो। यो पालिकामा नेकपा एकीकृत समाजवादीको कुनै उम्मेदवारी नभएपछि गठबन्धनका मुख्य दुई दलले नै सहमति कार्यान्वयन गरेका छैनन्।

      भागबण्डा भएका माओवादी र कांग्रेसले प्रमुख पदमा एकल उम्मेदवारी दिएका छन्।

      अध्यक्षमा माओवादीबाट कृष्ण गिरी, कांग्रेसबाट खेमराज ओली, एमालेबाट टोपबहादुर विसी, राप्रपाबाट तपेन्द्रबहादुर सिंह ठकुरी, मजदुर किसान पार्टीबाट उदयजंग शाही उम्मेदवार छन् भने पदमबहादुर मल्ल र विश्व बुढा स्वतन्त्र उम्मेदवार छन्।

      उपाध्यक्षमा कुशुमकुमारी शाही माओवादीबाट, दीपाकुमारी विसी कांग्रेसबाट, पार्वती ओली मजदुर किसान पार्टीबाट, सिवा कुमारी खड्का एमालेबाट, सिता शाही राप्रपाबाट र सम्झना कुमारी विक स्वतन्त्र उम्मेदवार छन्।

      नौमुले गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष पाउने पूर्व सहमति भएपनि यहाँ माओवादी र समाजवादीबीच अन्तमा तालमेल भएको छ। माओवादीले अध्यक्षमा उम्मेदवारी दिँदा उपाध्यक्षमा दिएको छैन। समाजवादीले उपाध्यक्षमा मात्र उम्मेदवारी दिएको छ ।

      नौमुलेमा छविराम सुवेदी माओवादीबाट, भदे बुढा मगर कांग्रेसबाट, शसिराम विश्वकर्मा एमालेबाट अध्यक्षका उम्मेदवार छन् भने विद्या प्रसाद शर्मा र कर्णाबहादुर खत्री स्वतन्त्र उम्मेदवार छन्।

      उपाध्यक्षमा समाजवादीबाट गंगबहादुर शाही, एमालेबाट गीता चन्द, कांग्रेसबाट अमृता सिंह र कृष्णा कुमारी चन्द स्वतन्त्र उम्मेदवार छन् ।

      डुंगेश्वर गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षका लागि गठबन्धन दलबीच भएको पूर्व सहमति कार्यान्वयन भएको छैन । यहाँ अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादीले पाउने पूर्वसहमति थियो । जसअनुसार माओवादीबाट उपाध्यक्षमा मात्र उम्मेदवारी रहेपछि काँग्रेसबाट भने अध्यक्ष र उपाध्यक्ष दुवैमा उम्मेदवारी छ ।

      अध्यक्षमा अनिराम ओली मजदुर किसान पार्टीबाट, नगेन्द्र बहादुर मलल काँग्रेसबाट, लक्ष्मण खड्का राप्रपाबाट र सुन्दर कुमार केसी एमालेबाट उम्मेदवार छन्।

      उपाध्यक्षमा कांग्रेसबाट एलिजाकुमारी थापा, एमालोबाट कलावती न्यौपाने, माओवादीबाट कृष्णा शाही विक, मजदुर किसान पार्टीबाट देवीकला जैसी, समाजवादीबाट रविन्द्रकुमार डाँगी क्षेत्री, राप्रपाबाट रिता बोहरा र विस्नाकुमारी खत्री स्वतन्त्र उम्मेदवार छन् ।

      महाबु गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अध्यक्ष र काँग्रेसले उपाध्यक्ष पाउने पूर्वसहमिति थियो । यो पालिकामा पनि गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएन । यो पालिकामा गठबन्धनभित्रका मुख्य दलहरुले एकल उम्मेदवारी दिएका छन्।

      महाबुमा समाजवादीबाट जंगबहादुर शाही, राप्रपाबाट रजबहादुर शाही, काँग्रेसबाट लछुमन गुरुङ, मजदुर किसान पार्टीबाट दुधकुमारी सिंह, एमालेबाट सेतुदेवी उपाध्याय उम्मेदवार छन्। दिनेश बहादुर सिंह र विष्णुकुमार बुढा स्वतन्त्र उम्मेदवार छन्।

      यस्तै उपाध्यक्षमा समाजवादीबाट पूण्यप्रभा दसौंदी, कांग्रेसबाट मञ्जुकुमारी शर्मा, एमालेबाट दुर्गा कुमारी सिंह र मजदुर किसान पार्टीबाट झुमा थापा मगर उम्मेदवार छन् ।

      भैरवी गाउँपालिकामा पनि समाजवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने पूर्वसहमति भएको हो । यसमा उपाध्यक्षमा सहमति अनुसार उम्मेदवार भएपनि कांग्रेसले अध्यक्षमा उम्मेदवारी कायम राखेर भाँजो हालेको छ।

      अध्यक्षमा समाजवादीबाट जगतप्रसाद आचार्य, कांग्रेसबाट रिता कुमारी शाही र एमालेबाट सर्वराज महतारा छन् भने उपाध्यक्षमा माओवादीबाट ऐनबहादुर कठायत, काँग्रेसबाट देवी भण्डारी र एमालेबाट पदम कुमारी विष्ट उम्मेदवार छन् ।

      चामुण्डा विन्द्रासैनी नगरपालिकामा पनि गठबन्धनभित्रका दलहरुले एकल उम्मेदवारी कायम राखेका छन् । पूर्वसहमति अनुसार यहाँ पनि समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाउने थियो।

      चामुण्डामा कांग्रेसबाट गणेश कुमार शाही, माओवादीबाट जगदिश शाही, समाजवादीबाट मनिषा कार्की र एमालेबाट सूर्यबहादुर शाही मेयरका उम्मेदवार छन् । उपमेयरमा माओवादीबाट कमला थामी मगर, एमालेबाट नन्द कुमारी विष्ट, समाजवादीबाट नमन कुमार शाही, कांग्रेसबाट मनसरा कुमारी शर्मा उम्मेदवार छन्।

      पूर्वसहमति अनुसार माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाएको ठाँटीकाँध गाउँपालिकामा दुवै दलको उलको दुवै पदमा एकल उम्मेदवारी परेको छ ।

      ठाँटीकाँधमा माओवादीबाट उमेशकुमार थापा, कांग्रेसबाट रक्ष बहादुर शाह र एमलोबाट लक्ष्मीदेवी शाह अध्यक्षका उम्मेदवार छन्। उपाध्यक्षमा एमालेबाट देविराम बडुवाल, माओवादीबाट विजुकुमारी थापा, कांग्रेसबाट भद्रा कुमारी शाही उम्मेदवार छन्।

      यस्तै सहमति भएको भगवतीमाई गाउँपालिकामा पनि दुवै दलको एकल उम्मेदवारी कायमै छ ।

      भगवतीमाईमा माओवादीबाट गणेशबकादुर थापा, कांग्रेसबाट दशरथ खड्का र एमालेबाट शान्तिप्रसाद शर्मा अध्यक्षका उम्मेदवार छन् भने उपाध्यक्षमा एमालेबाट बसन्ता शाही, माओवादीबाट मनिषा सोनी विक र कांग्रेसबाट मिनाकुमारी खड्का उम्मेदवार छन् । (सेताेपाटी)

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        २० बैशाख २०७९, मंगलवार १३:०१
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        २० बैशाख २०७९, मंगलवार १३:०१
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        २० बैशाख २०७९, मंगलवार १३:०१
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        २० बैशाख २०७९, मंगलवार १३:०१
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        २० बैशाख २०७९, मंगलवार १३:०१
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        २० बैशाख २०७९, मंगलवार १३:०१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.