विश्वकै धनाढ्य व्याक्ति एलन मस्कले प्रख्यात सामाजीक सञ्जाल ट्विटर किनेका छन । केहि समय अगाडी ट्विटरको ९ प्रतिशत भन्दा बढि शेयर किनेका एलन मस्कले अहिले ४४ बिलियन डलरमा ट्विटर किनेका हुन ।
मस्कले केहि समय अघिनै ट्ठीटर किन्ने हल्ला चलेको थियो, उनले लेखेका थिय ‘आशा छ कि मेरो सबैभन्दा खरा आलोचकहरु ट्वीटरमा रहिरहने छन् । यही नै स्वतन्त्र अभिव्यक्तिको अर्थ हो ।’