Sunday, May 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      दुल्लु खबर by दुल्लु खबर
      १४ चैत्र २०७८, सोमबार १४:३१
      95
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      इजरायल पठाउने भन्दै ठगी
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । दैलेखको आठबीस नगरपालिकाका एक युवा ३ महिनादेखि मजदुरीका लागि भारतको नयाँदिल्लीमा छन् । गर्त वर्ष इजरायल जान भन्दै उनी सुर्खेतस्थित कोहिनुर मल्टी टेक्निकल कलेजको होस्टेलमा झण्डै ३ महिना बसे । उक्त कलेजलाई २ लाख रुपैयाँ पढाइ शुल्क बुझाएका उनी अहिले ऋण तिर्ने पैसा कमाउन भारत गएका हुन् । ‘इजरायल जान पनि पाइएन, पैसा फिर्ता माग्दा विभिन्न धम्की पनि आए,’ उनले टेलिफोनमा भने, ‘विभिन्न तरिका अपनाउँदा पनि न्याय नपाएपछि ऋण लिएको पैसा तिर्न भारत पसेको हुँ ।’

      आठबीसकै हिक्मत शाही पनि इजरायल जाने भन्दै कोहिनुरकै सुर्खेतस्थित होस्टेलमा ३ महिना बसे । सुरुमा ५० जनाको कोटा भनिए पनि कलेजले उनीहरूसहित ७२ जनालाई होस्टेलमा कोचाकोच गरी राखेको थियो । उनीहरूसहित रुकुम पश्चिमका सपना क्षेत्री, आठबीसका गोकर्ण विक, रेशमी बडुवालजस्तालगायत युवा कोहिनुरबाट ठगिएका छन् । ‘इजरायलमा १ वर्ष २०/२५ लाख कमाइन्छ भनेपछि ऋण लिएर कोर्ष पढियो,’ एक पीडित युवतीले भनिन्, ‘अब त आमाबाबुलाई मुख देखाउन पनि गाह्रो हुन लागिसक्यो ।’ उनले कोरोना महामारी देखाएर कलेजका बोर्ड अध्यक्ष बखत भण्डारी सम्पर्कविहीन भएको उनले बताइन् । उनका अनुसार दैलेखका मात्रै करिब २ सय युवा कोहिनुरबाट ठगिएका छन् ।

      आर्थिक बर्ष २०७६/७७ मा गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका २ सय किसानलाई आराभा मोर्डन एग्ग्रिकल्चर कम्पनी लिमिडेट लमजुङमार्फत इजरायल पठाउने गरी सम्झौता गरेको थियो । सुर्खेतको कोहिनुर मल्टी टेक्निकल कलेजले पनि गण्डकी प्रदेशले केही कोटा दिएकाले उक्त कोटामा पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ लिएर विद्यार्थीहरूलाई इजरायली भाषा सिकाउन थालेको हो । विद्यार्थीहरूले होस्टेल शुल्कवापत ३ महिनाको थप ५० हजार रुपैयाँ पनि तिरेका छन् । तर अहिलेसम्म एक जना पनि इजरायल गएका छैनन् । कतिपय युवा भने ऋण तिर्न नसक्दा मजदुरीका लागि भारत पसेको अर्का पीडित युवाले बताए ।

      दैलेखको आठबीस नगरपालिकाले २०७८/०६/२४ गते आराभा मोर्डन एग्ग्रिकल्चर कम्पनी लिमिडेट लमजुङ र कोहिनुर मल्टी टेक्निकल कलेज सुर्खेतलाई लागत साझेदारीअन्तर्गत ‘नगर प्रमुख रोजगार कार्यक्रम’बाट प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले रकम व्यहोर्ने गरी पत्राचार गरेको थियो । जसमा नगरप्रमुख खड्कराज उपाध्यायको हस्ताक्षर छ । ८ युवाको नाम तोकेर इजरायल जान साझेदारी पत्र पठाएका प्रमुख उपाध्यायले बताए । ‘नगरका वेरोजगार युवालाई सहयोग होस् भनेर पत्राचार गरिएको हो,’ उनले भने, ‘त्यसयता कलेजका प्रतिनिधि हाम्रो सम्पर्कमा छैनन् ।’

      कान्तिपुरको सम्पर्कमा आएका कोहिनुरका बोर्ड अध्यक्ष भण्डारीले गण्डकी प्रदेश सरकारको समन्वयमा युवाहरूलाई इजरायल पठाउन लागिएको दाबी गरे । त्यसका लागि आराभा नेपालसँग साझेदारी गरिएको उनले बताए । उनका अनुसार कोहिनुरमार्फत कर्णालीका ६२ जनालाई इजरायल पठाउन लागिएको हो । ‘सुरुमा १ महिना सुर्खेत राखेर ९० दिनको लागि आराभा नेपालकै समन्वयमा प्रयोगात्मक कार्य गर्न लमजुङ पठाएका थियौं,’ उनले भने, ‘कोरोना महामारीका कारण उनीहरूलाई इजरायल पठाउन ढिला भएको हो, विद्यार्थी आत्तिएका छन्, अब छिट्टै उनीहरूलाई पठाउने तयारी छ ।’ (कान्तिपुर)

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        १४ चैत्र २०७८, सोमबार १४:३१
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        १४ चैत्र २०७८, सोमबार १४:३१
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        १४ चैत्र २०७८, सोमबार १४:३१
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १४ चैत्र २०७८, सोमबार १४:३१
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १४ चैत्र २०७८, सोमबार १४:३१
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        १४ चैत्र २०७८, सोमबार १४:३१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement