Monday, May 23, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      जलाधार प्राथमिकीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

      दुल्लु खबर by दुल्लु खबर
      २२ फाल्गुन २०७८, आईतवार १८:५२
      95
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      जलाधार प्राथमिकीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । जलाधार, उपजलाधार प्राथमिकीकरण एवम् व्यवस्थापन योजना निर्माण सम्बन्धी जिल्लागत अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति दैलेखको समन्वयमा भु तथा जलाधारा व्यवस्थापन कार्यालय सुर्खेतको आयोजनामा आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

      जलाधार तथा उपजलाधारा क्षेत्रका विषयमा तीनवटै तहका सरकारको भूमिका, नीति निर्माण, योजना र कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भु संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेर बहादुर श्रेष्ठले जानकारी दिए । कार्यक्रमबाट आगामी आर्थिक वर्षका लागि दैलेख जिल्लामा कार्यान्वयन गरिनुपर्ने आवश्यक योजनाका सम्बन्धमा समेत छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको श्रेष्ठले बताए ।

      कार्यक्रममा भु जलाधार कार्यालयका तर्फबाट कन्स्ल्टेन्ट टिमका निरज तिमिल्सेनाले दैलेख जिल्लामा अवस्थित जलाधार क्षेत्रको स्थिति विश्लेषणका सम्बन्धमा प्रकाश पारेका थिए । उनले पोखरी, ताल, खोला, खोल्सी, बाढी, पहिरोको स्थितिबारे जानकारी दिए ।

      उनका अनुसार हरेक दृष्टिकोणले अन्य क्षेत्रभन्दा माथिल्लो र तल्लो लोहोरे जलाधार क्षेत्र जोखिममा रहेको छ । ‘अन्य जलाधार क्षेत्र पनि विभिन्न किसिमको जोखिममा रहेका छन् नै’, तिमिल्सेनाले भने, ‘विशेष गरी माथिल्लो लोहोरे र तल्लो लोहोरे जलाधार क्षेत्रमा बाढि, पहिरो, जनघनत्व, नदी धार परिवर्तन लगायतका विषयले अरुभन्दा बढी जोखिममा देखिन्छ ।’

      कार्यक्रममा जलाधार तथा उप जलाधार व्यवस्थापनका विषयमा कन्स्ल्टेन्ट टिमका रविन बोगटीले जानकारी गराए । उनले जलाधार व्यवस्थापन गर्न सरकार र सरोकारवाला निकायको भुमिकाका बारेमा समेत जानकारी दिए ।

      यस्तै, सो अन्तरक्रिया कार्यक्रममा कन्स्ल्टेन्ट भवानी प्रसाद खरेले दैलेख जिल्लास्थित जलाधार क्षेत्रको चित्रणका विषयमा प्रष्ट पारेका थिए । उनले जलाधर उपजलाधर प्रणालीको विभाजन, जलाधार क्षेत्रको भौगोलिक नियन्त्रण वा जलधारिय विशेषताहरु, भौगोलिक स्थान र पँहुच, प्रशासनिक एकाइहरु गाउँपालिका र नगरपालिकाका विषयमा जानकारी स्पष्ट पारे ।

      साथै, कार्यक्रममा खानेपानी, सिचाई उर्जा विकास कार्यालय दैलेखका प्रमुख अशोकराज गौतमले विकास र वातावरणबीचको सन्तुलन कायम गरेर मात्रै योजना कार्यान्वयन गर्नुपर्ने सुझाव दिए । उनले खानेपानीको मुहान स्रोत घट्नुको कारण जथाभावी सडक खन्नु भएको गौतमले बताए । गौतमले नदी नियन्त्रणका सम्बन्धमा जानकारी गराएका थिए ।

      यसैगरी प्रदेश याेजना आयाेगका प्रशासकीय अधिकृत हरी खत्रीले भु संरक्षण तथा जलाधार व्यवस्थापन सम्बन्धी प्रदेश याेजना आयाेगले लिएकाे नीतिका सम्बन्धमा जानकारी गराएका थिए ।

      No description available.

      सो अन्तरक्रिया कार्यक्रममा विभिन्न विधागत रुपमा ग्रुप छलफल समेत गरिएको थियो । जसअन्तरगत वन तथा भु संरक्षण र पर्यटन, सडक पूर्वाधार र वस्ती विकास, सिचाई जलउपयोग र फोहोर व्यवस्थापन, कृषि तथा पशुपालन सम्बन्धी ग्रुप छलफल गरिएको थियो । छलफलबाट जिल्लामा अवगत विद्यमान अवस्था, समस्या, चुनौती र यसका समाधानका विषयमा निष्कर्श निकालिएको थियो ।

      जिसस प्रमुख प्रेम बहादुर थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य रविन्द्र राज शर्मा जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        २२ फाल्गुन २०७८, आईतवार १८:५२
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        २२ फाल्गुन २०७८, आईतवार १८:५२
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        २२ फाल्गुन २०७८, आईतवार १८:५२
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        २२ फाल्गुन २०७८, आईतवार १८:५२

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        २२ फाल्गुन २०७८, आईतवार १८:५२

        एलन मस्कले किने – ट्ठीटर ।

        २२ फाल्गुन २०७८, आईतवार १८:५२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement