सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । शाहीले मुख्यमन्त्री नियुक्त भएको ३० औं दिनमा संसदबाट विश्वासको मत लिएका हुन ।
शाहीलाई विश्वास छ भन्ने पक्षमा २२ मत खसेको छ भने विपक्षमा मत खसेन ।
आज बसेको प्रदेश सभा बैठकमा संसद्को उपस्थित संख्या २२ रहेको थियो ।