सुर्खेत । नेपाली काँग्रेस सल्यान जिल्ला कार्य समितिको सभापतिमा केश बहादुर बिष्ट विजयी भएका छन् ।
मंगरवार बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिका प्रतिस्पर्धी धुर्वराज पुरीलाई ५ मतले पराजित गर्दै विष्ट सभापतिमा विजयी भएका हुन ।
पुरी र विष्ट दुबै जना देउवा प्यानलबाट उम्मेद्वार बनेका थिए ।
साेमबार भएकाे निर्वाचनमा १२ सय २७ मत खसेकाे थियाे ।