सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । शाहीले आज साँझ प्रदेशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
राजीनामा पछि नेपाली काँग्रेस संसदिय दलका नेता जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्ने स्रोतले जानकारी दिएको छ ।
© 2019 DulluKhabar.Com | By: HostMero.
© 2019 DulluKhabar.Com | By: HostMero.