डोटीको दिपायल सिलगढी नगरपालिका–२ का बिरामी भएकी महिलालाई अस्पतालसम्म बोकेर लैजाँदै स्थानीय महिला । वर्षातले सडक बिग्रिएका कारण यहाँका ग्रामिण क्षेत्रका बिरामीलाई बोकेरै अस्पतालसम्म लैजानु पर्ने बाध्यता रहेको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस
© 2019 DulluKhabar.Com | By: HostMero.
© 2019 DulluKhabar.Com | By: HostMero.