Tuesday, June 28, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र गगन भिड्ने!

      दुल्लु खबर by दुल्लु खबर
      २० भाद्र २०७८, आईतवार १०:१६
      106
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र गगन भिड्ने!
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय विश्वप्रकाश शर्मा र गगन थापा १४ औं महाधिवेशनमा आमनेसामने हुने भएका छन्।

      थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा भएको कार्यक्रमबाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरेका थिए। थापा कांग्रेसमा संस्थापनइतर समूहमा छन्।

      कांग्रेसमा यसपालिदेखि दुई वटा महामन्त्री प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुने व्यवस्था गरिएको छ। मनोनित महामन्त्री हुने यसअघिको व्यवस्था विधानबाट हटाइएको छ।

      थापा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट चुनाव लड्ने तयारीमा छन्। यद्यपी संस्थापनइतरबाट पौडेल वा अरू को सभापति पदको उम्मेदवार हुने भन्ने यकिन भइसकेको छैन। पौडेल आफैं पनि सभापति पदका आकांक्षी हुन्। महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन्।

      २०७२ सालमा भएको १३ औं महाधिवेशनमा थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्री पदमा लडेर पराजित भएका थिए। त्यसबेला पौडेल पक्षबाट महामन्त्री पदका उम्मेदवार कोइराला विजयी भए भने देउवा पक्षबाट अर्जुननरसिंह केसी र सिटौला पक्षबाट उठेका थापा पराजित भएका थिए।

      केसी र थापा अहिले संस्थापनइतर समूह पौडेलनिकट देखिएका छन्।

      सभापतिमा संस्थापन पक्षबाट फेरि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा नै लड्ने तयारीमा छन्। देउवालाई लामो समयदेखि साथ दिँदै आएका उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ पनि सभापति उठ्ने दौडमा छन्। निधिले त सम्पर्क कार्यालय नै खोलिसकेका छन्।

      यस्तै देउवा पक्षबाट महामन्त्रीमा लड्ने दाबेदारमध्ये एक हुन्- प्रवक्ता विश्वप्रकाश शर्मा।

      देउवा पक्षबाटै महामन्त्री पदमा गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउद पनि आकांक्षी छन्। क-कसलाई महामन्त्री उठाउने चयन गर्न यसपटक सभापति देउवालाई कठिन पर्ने देखिएको छ।

      संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी घोषणा गरेकोले उनीजस्तै युवा र लोकप्रिय उम्मेदवार खडा गर्न देउवालाई चुनौती छ। देउवाले महामन्त्रीमा प्रवक्ता शर्मालाई उभ्याउन सक्ने आँकलन भइरहेका छन्।

      शर्माले पनि आफू महामन्त्री पदमा लड्ने संकेत पहिलेदेखि गरिसकेका छन् तर अरू उम्मेदवारले जस्तो औपचारिक घोषणा भने गरिसकेका छैनन्।

      उनले आफू प्रवक्ताबाट रिटायर्ड हुन नआएको भन्दै चाँडै नै चुनावी मैदानमा देखा पर्ने बताएका छन्। वडा अधिवेशन सुरू भएको दिन भदौ १८ मा शर्माले भनेका थिए- चाँडै नै मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु। शर्मा यसअगाडि केन्द्रीय सदस्य मात्रै लडेका थिए।

      स्रोतका अनुसार शर्माले यही साता महामन्त्री पदमा उम्मेदवारी दिनेछन्। शर्माले सम्भवत बिपी जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गर्ने तयारी गरेका छन्।

      महामन्त्रीमा कुनै समूहबाट नपरे पनि एक्लै भए पनि लड्ने बताएका थापा र देउवा समूहबाट प्रवक्ता शर्मा आमनेसामने हुनेछन्। यतिमात्र होइन, दुई महामन्त्री पदका लागि कांग्रेसमा सात/आठ जना उम्मेदवार आकांक्षी छन्। आकांक्षीमध्ये क-कसले उम्मेदवारी दिन्छन् त्यो थाहा हुन केही समय लाग्नेछ।

      महामन्त्रीमा पौडेल पक्षबाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि तयारी गरिरहेका छन्।

      केन्द्रीय सदस्य प्रदीप पौडेल पनि महामन्त्री लड्ने तयारीमा छन् तर उनी कुन समूहबाट उम्मेदवार हुन्छन् यकिन भइसकेको छैन। पौडेल पक्षबाट केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरूङ, सरिता प्रसाईंलगायत पनि महामन्त्री पदमा उठ्ने तयारीमा छन्। यतिधेरै आकांक्षीबाट महामन्त्री उम्मेदवार तय गर्न पौडेललाई पनि सकस पर्ने देखिएको छ।

      कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, निर्वाचित सदस्यमध्येबाट मनोनित एक कोषाध्यक्ष र १६९ सदस्यीय केन्द्रीय कमिटीमा ३३ मनोनितबाहेक १३६ जना केन्द्रीय सदस्य निर्वाचनमार्फत् नै आउनेछन्। अहिले धमाधम वडा अधिवेशन भइरहेका छन्।

      देशका छ हजार सात सय ४३ वडाको अधिवेशन भदौ २६ भित्र सक्नुपर्नेछ किनकी भदौ २७ मा गाउँ/नगर अधिवेशन छ। गाउँ/नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुन्। क्रियाशील सदस्यबाट गाउँ/नगरमा कार्यसमिति चुन्ने विधानको व्यवस्था हालका लागि निलम्बन गरिएको छ।

      कांग्रेसमा यसपटक युवाहरू हाबी छन्। करिब ९ लाख क्रियाशील सदस्यमा तीन लाखभन्दा धेरै युवा छन्। यसैपालि क्रियाशील सदस्य बनेकाहरू पनि महाधिवेशन प्रतिनिधि उम्मेदवार भएर चुनिन पाउँछन्, पहिलेजस्तो क्रियाशील लिएको चार वर्ष यसपालि हुनुपर्दैन।

      पार्टीका तल्ला तहमा युवाहरू नै सभापतिलगायत कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। यसले माथिल्लो तहमा हुने उम्मेदवार र मतदाता (महाधिवेशन प्रतिनिधि) पनि धेरैजसो युवा नै आउने संकेत गरिसकेको छ।

      थापाले वडा अधिवेशन सुरू भएको दिन भदौ १६ मा अब युवाहरू नेतृत्वमा आउने संकेतसमेत गरिसकेका छन्।

      ‘यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौं क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ वडा अधिवेशन हो,’ थापाले भनेका छन्। कांग्रेसमा ६० वर्ष उमेर समूहमाथिका जम्मा २० प्रतिशत क्रियाशील सदस्य छन्।

      कांग्रेसमा प्रदेश नम्बर २ का आठवटै जिल्ला र अन्यत्र गरी २१ जिल्लामा वडा अधिवेशन सुरू हुन सकेको छैन। काठमाडौंमा पनि वडा अधिवेशन अनिश्चित छ। क्रियाशील सदस्यता विवाद टुंगोमा पुर्‍याउन नसक्दा निर्वाचन समितिले क्रियाशीलको नामावली पार्टी वेबसाइटमा प्रकाशन गर्न सकेको छैन।

      क्रियाशील विवाद भएका ठाउँमा पुरानै क्रियाशील सदस्यबाट वडा अधिवेशन गर्न नेताहरू सहमत भए पनि विवादित ठाउँमा अझै वडा अधिवेशन कहिले हुने टुंगिएका छैनन्। कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुनेछ। महाधिवेशनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृह बुकिङ भइसकेको कांग्रेसले जनाएको छ। (सेताेपाटीबाट साभार)

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !
        मुख्य समाचार

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        २० भाद्र २०७८, आईतवार १०:१६
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        २० भाद्र २०७८, आईतवार १०:१६
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        २० भाद्र २०७८, आईतवार १०:१६
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        २० भाद्र २०७८, आईतवार १०:१६
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        २० भाद्र २०७८, आईतवार १०:१६
        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        २० भाद्र २०७८, आईतवार १०:१६
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement