Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सांसदबाट हटेका एमालेका तीन मन्त्रीलाई मुख्यमन्त्री शाहीले नहटाउने

      दुल्लु खबर by दुल्लु खबर
      १९ श्रावण २०७८, मंगलवार ०९:२१
      144
      SHARES
      1.6k
      VIEWS
      FacebookTwitter
      सांसदबाट हटेका एमालेका तीन मन्त्रीलाई मुख्यमन्त्री शाहीले नहटाउने
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत कारबाही गरेका सांसदलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएसँगै नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सत्तामा जाने सुर गरिसकेको थियो।

      नेकपा माओवादी केन्द्र कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सांसदलाई एमालेले कारबाही गरेको थियो।

      गत वैशाख ३ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एमाले सांसदले शाहीलाई विश्वासको मत दिएका थिए। फ्लोर क्रस गर्ने सांसदलाई एमालेले पार्टी र सांसद पदबाट हटाएको थियो।

      आफूहरूलाई कारबाही गरेको विरोधमा एमालेका सांसद सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले उनीहरूलाई पुनर्बहाली गरिदिएको थियो। न्यायाशीश प्रकाशमान सिंह राउतको इजलासले उनीहरूलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएका थिए।

      यसबीचमा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै बजेट पास गर्न अवरोध गरिरहेको थियो। एमालेले लगातार संसद अवरूद्ध गरेपछि सरकारले प्रदेश सभा छलेर अध्यादेशबाट बजेट ल्यायो।

      एमालेले आफ्ना सांसदलाई मन्त्री बनाएकोमा मुख्यमन्त्री शाही सरकारको विरोध गरेको थियो। मन्त्रीबाट फिर्ता आउन सांसदलाई आग्रह पनि एमाले संसदीय दलले गर्दै आएको थियो। तर एमाले सांसद मन्त्रीबाट फिर्ता गएनन् बरू प्रदेश सभा बैठकमै सत्तापक्षमा बसिरहे।

      सोमबार सर्वोच्चले एमालेका सांसदहरूलाई पदमुक्त गर्न आदेश दिएको छ। एमाले सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर बहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्न सर्वोच्चले आदेश दिएको हो।

      पदमुक्त भएका कर्णालीका चार सांसदमध्ये तीनजना अहिले शाही नेतृत्वको सरकारमा मन्त्री छन्।

      उनीहरुको मन्त्री पद यसपछि पनि सुरक्षित रहने भएको छ। कानुनअनुसार सांसद नरहेको व्यक्ति छ महिनाको लागि मन्त्री हुन पाउँछ। उनीहरुलाई त्यसअनुसार मन्त्री पदमा कायम राख्ने योजना सत्तारुढ दलको छ।

      अहिले फ्लोर क्रस गरेकामध्ये ज्वाला मन्त्री छैनन्। नेकपा एक हुँदा अर्थमन्त्री रहेका उनले मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि राजीनामा दिएका थिए।

      नेकपाको सरकार हुँदा उद्योग मन्त्री रहेका बुढालाई मुख्यमन्त्रीले फेरि सोही मन्त्रालयमा नियुक्त गरेका थिए। आफूलाई विश्वासको मत दिएका शाहीलाई कृषि र थापालाई भौतिक पूर्वाधार मन्त्रीमा उनले नियुक्त गरेका थिए।

      ‘पदमुक्त भइसकेका सांसदहरुलाई कानुनले कुनै रोक लगायो भने नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ, तर उहाँहरुको पद नियमित नै अगाडि बढ्छ,’ माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले भने, ‘उहाँहरुले जसरी पार्टीलाई तिलाञ्जली दिएर सरकारलाई काँध हाल्नुभयो, उहाँहरुको बहिर्गमन पनि सहज ढंगले गर्नेगरी सरकार लाग्नुपर्छ।’

      एमालेका चार सांसद पदमुक्त भएसँगै कर्णाली प्रदेश सरकार झन् बलियो बनेको छ। यसअघि एमाले प्रवेश गरेका माओवादीका एकजना सांसद पदमुक्त भइसकेका छन्। अब कर्णाली प्रदेश सभा ३५ सदस्यीय बनेको छ।

      ३५ मध्ये एमालेका सभामुखसहित १६ जना सांसद् छन्। सत्तारुढ दलमा १८ जना सांसद् छन्। जसमा माओवादी केन्द्रका १२ र कांग्रेसका ६ जना सांसद् छन्। एकजना मात्र सदस्य रहेको राप्रपा भने तटस्थ बसेको छ।

      सांसदलाई पदमुक्त गर्ने सर्वोच्चको आदेशले कर्णालीमा देखिएको तरंगित अवस्था अन्त्य भएको माओवादी केन्द्रका प्रमुख सचेतक विष्टले बताए।

      ‘एमालेले प्रतिपक्षमा रहेर आफ्ना सांसदलाई स्वीकार्दैनौं भनेर संसद अवरुद्ध गर्‍यो, सरकारले अध्यादेशबाट बजेट ल्याउनुपर्‍यो,’ उनले भने, ‘सांसदहरुको भूमिका पनि कहिले सांसद जस्तो मात्र, कहिले मन्त्री जस्तो मात्र देखिने अवस्था थियो। यो तरंगित अवस्थाको अन्त्य भएको छ।’

      सम्झौता अनुसार सत्तारुढ दल अघि बढ्ने

      मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनुअघि नेतृत्व परिवर्तनको सहमति भएको थियो। जसअनुसार विश्वासको मत लिएर सरकारको नेतृत्वमा नियमितता पाएका मुख्यमन्त्री शाहीले मुख्यमन्त्री पद त्याग्नुपर्छ।

      स्रोतका अनुसार मुख्यमन्त्रीले आफूले विश्वासको मत पाएको ६ महिनासम्म मात्र नेतृत्व गर्नेछन्। त्यसपछि नेपाली कांग्रेसले नेतृत्व लिनेछ। अहिलेको अवस्थामा पनि सत्ता गठबन्धनबीच भएको सम्झौतामा तलमाथि नहुने माओवादी केन्द्रले बताएको छ।

      प्रमुख सचेतक विष्टले भने, ‘सत्ता साझेदारी गठबन्धनमा जे सम्झौता भएको छ, त्यसमा कुनै पनि समस्या नआउने गरी अगाडि बढ्छौं।’

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        १९ श्रावण २०७८, मंगलवार ०९:२१
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        १९ श्रावण २०७८, मंगलवार ०९:२१
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        १९ श्रावण २०७८, मंगलवार ०९:२१
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        १९ श्रावण २०७८, मंगलवार ०९:२१
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        १९ श्रावण २०७८, मंगलवार ०९:२१
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        १९ श्रावण २०७८, मंगलवार ०९:२१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement