Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      प्रधानमन्त्री कृषि आधुनिकीकरणद्वारा कृषिमा लगानी

      नविन शाही by नविन शाही
      ११ श्रावण २०७८, सोमबार १३:३२
      106
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      प्रधानमन्त्री कृषि आधुनिकीकरणद्वारा कृषिमा लगानी
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमा जोड्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा ल्याइएको छ । जसअनुसार वार्षिक करोडौं लगानीमा कृषि आधुनिकीकरण गर्न लागिएको हो । सोही परियोजना अन्र्तगत विभिन्न ईकाई कार्यालयहरुमध्ये कृषिमा लगानी गरिएको छ ।

      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत सुर्खेतमा विभिन्न ९ वटा कार्यक्रमलाई मुख्य उपलब्धीको रुपमा राखिएको छ । चक्लाबन्धी कार्यक्रम, प्राविधिक शिक्षालयको साझेदारमा विभिन्न अनुदानका कार्यक्रम लगायतका कार्यक्रमलाई मुख्य उपलब्धीको रुपमा राखिएको छ ।

      जसमध्ये सात वटा चक्लाबन्धी कार्यक्रम सञ्चालन गरिएको छ । चक्लाबन्धीमा पकेट, ब्लक, जोन सञ्चालनको लागि सहकारी र नीजि क्षेत्रबाट माग संकलन, सम्भाव्यता अध्ययन र कार्यान्वयन गर्न आर्थिक सहयोग गरिएको हो । जसमध्ये कृषि सहकारी मार्फत ३ वटा, निजी फर्म मार्फत –३ वटा र कृषक समुह मार्फत १ गरि कूल ७ वटा चक्लाबन्दी कार्यक्रम सम्झौता भएको परियोजना कार्यान्वयन ईकाई सुर्खेतले जनाएको छ ।

      परियोजना कार्यान्वयन इकाई सुर्खेतका निमित्त प्रमुख भिम पाण्डेका अनुसार चक्लाबन्धी कार्यक्रम अन्र्तगत अदुवा/बेसार–५ वटा र तरकारी बालीमा–१ वटा क्रप पुलिङ्ग कार्यक्रम सम्पन्न भई अदुवा/बेसार तर्फ कूल ४१ हेक्टरमा र तरकारी तर्फ ५१ दशमलव ६ हेक्टरमा थप क्षेत्र विस्तार भई उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ ।

      यस्तै, मुख्य उपलब्धी अन्र्तगत, प्राविधिक शिक्षालयको साझेदारमा चौकुने गाउँपालिका–६ स्थित श्री जीवन ज्योती माध्यामिक विद्यालयमा च्याउ उत्पादन र बेमौषमी तरकारी बालीको लागि स्याथी प्लाष्टिक घर निर्माण गरिएको प्रमुख पाण्डेले जानकारी दिए ।

      गुर्भाकोट ननगरपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयले माछा पालन, कागतीको बेर्ना उत्पादन र जी–९ जातको केराको नर्सरी लगायत फलफुलका नर्सरी स्थापना गरी विद्यार्थीहरुको रोजगारीको अवसर भई आयआर्जनमा समेत टेवा पुगेको प्रमुख पाण्डेको दावी छ ।

      उनका अनुसार ६० वटा कृषक/सहकारी/निजि फर्महरुले आ–आफ्नो संस्थाको लगानीको क्षमता तथा आबश्यकता अनुसारका विभिन्न मोडेलमा मिनि पावरटिलर खरिद गरिएको वितरण गरिएको छ । जसबाट कृषकहरुको श्रम र समयको सदुपयोग गरी कृषि उत्पादनमा वृद्धि भई लागत घट्ने उद्देश्यले वितरण गरिएको हो ।

      यस्तै, परियोजना ईकाई सुर्खेतले २५ वटा स्थायी प्लाष्टिक टनेल निर्माण गरी कृषकहरुले बेर्ना रोपन कार्य संचालनमा ल्याएको र कृषकहरुको उत्पादन थप हौसला प्रदान भई कार्यालयको मुख्य उपलब्धी भएको जनाएको छ ।

      ईकाईका मुख्य उपलब्धी अन्र्तगत सहकारी संजाल मार्फत कृषि उपजको बजारीकरण सहयोग, अदुवा/बेसार सुकाउने ईलेक्ट्रोनिक ड्रायर, अदुवा क्लिनिङ्ग फ्लोर निर्माण गरिएको प्रमुख पाण्डेले जानकारी दिए ।

      उनका अनुसार पञ्चपुरी नगरपालिकामा ६ मेट्रिक टनको १ वटा तरकारी बालीको कुलबुट संचालन गरिएको छ । यसबाट तत्काल विक्रि गर्नुपर्ने स्थानीय स्तरमा उत्पादित तरकारीलाई संकलन गरी छाेटाे समयका लागि भण्डारण गर्नका लागि कुलबुट संचालन गरिएकाे बताइएकाे छ । यसरी अन्य स्थानको आयातलाई कम गर्नुको साथै कृषकको आयस्तरमा रोजगारीको सृजना हुने विश्वास लगिएको छ ।

      मौसमी तथा बेमौसमी तरकारी तथा फलफुलका बेर्ना उत्पादन गरी कृषकको माग अनुसार समयमै उपलब्ध गराउन ३ वटा नर्सरी स्रोत केन्द्र स्थापना गरिएको प्रमुख पाण्डेले जानकारी दिए । उनका अनुसार पञ्चपुरी नगरपालिका–८ दुलालथाई, भेरीगंगा नगरपालिका–१० मदानीचौर र वडा नम्बर ८ लोदेमा नर्सरी स्रोत केन्द्र स्थापना गरिएको हो ।

      यस्तै, भेरी गंगा नगरपालिका–८ कालीदमारमा अदुवा बेसार विउ भण्डारण तथा प्रशोधन केन्द्र समेत स्थापना गरिएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशप्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजनासुर्खेत

        Related Posts

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !
        मुख्य समाचार

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ११ श्रावण २०७८, सोमबार १३:३२
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ११ श्रावण २०७८, सोमबार १३:३२
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ११ श्रावण २०७८, सोमबार १३:३२
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ११ श्रावण २०७८, सोमबार १३:३२
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        ११ श्रावण २०७८, सोमबार १३:३२
        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        ११ श्रावण २०७८, सोमबार १३:३२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement