Thursday, June 30, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराएर देउवा प्रधानमन्त्रीको विश्वास माग्दै : प्रदीप ज्ञवाली (मन्तव्यसहित)

      दुल्लु खबर by दुल्लु खबर
      ३ श्रावण २०७८, आईतवार १९:२५
      98
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराएर देउवा प्रधानमन्त्रीको विश्वास माग्दै : प्रदीप ज्ञवाली (मन्तव्यसहित)
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौँ । नेकपा एमालेका प्रवक्ता तथा सांसद प्रदीप ज्ञवालीले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराएर शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आरोप लगाएका छन् । सर्वोच्चको फैसलामा प्रश्न उठाउँदै उनले देउवाले विश्वासको मत मागेको प्रति पनि आपत्ति जनाए ।

      प्रदिप ज्ञवाली प्रस्तुत प्रस्तावमाथि भनाइ –

      ईतिहास दुईपटक दोहोरिन्छ । कहिले दुखान्तको रुपमा, कहिले प्रहसनको रुपमा । आज कता कता त्यो ईतिहासको स्मरण भएको छ । गृहमन्त्री २०४८ पछि बनेको कांग्रेसको सरकारमा । २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नीति तथा कार्यक्रममाथि मतदान हुने कार्यक्रममा कांग्रेसकै ३६ सांसद अनुपस्थित भयो ।

      र, कांग्रेसको सरकार ढल्यो । त्यसको साक्षी शेरबहादुर देउवा आफै हुनुहुन्थ्यो । दोस्रो सन्दर्भ, २०५२ भदौमा मनमोहन अधिकारीको लोकप्रिय सरकारलाई विस्थापन गरेर प्रधानमन्त्री बन्नु भएको थियो । उहाँले आजजस्तै गरेर विश्वासको मत माग गर्नुभएको थियो । उहाँकै दलका सांसद चक्रबहादुर शाही र दीपकजंग शाह अनुपस्थित भएपछि त्यो सरकार ढल्यो । २०५८ सालमा उहाँ फेरि प्रधानमन्त्री हुनुहुन्थ्यो । संसद्‌मा संकटकाललाई निरन्तरता दिने की नदिने भन्ने विषयमा छलफल चल्दै थियो । आफ्नै पार्टीबाट असहयोग हुन्छ भनेपछि संसद्‌ विघटन गर्नुभएको थियो ।

      यो ०५९ को सन्दर्भ हो । चुनाव समयमा हुन सकेन । र समयमा चुनाव हुन नसकेको आरोपमा अक्षमताको प्रमाण भिराएर तत्कालीन राजा ज्ञानेन्द्रले उहाँलाई बर्खास्त गरे । मैले ईतिहासकै सन्दर्भ किन भनिरहेको छु भने नेपालको प्रजातान्त्रिक आन्दोलनको ईतिहासमा दलहरूको विभाजनले सरकार ढलाउने, लोकतन्त्र कमजोर बनाउने, संसदीय व्यवस्थाप्रति वितृष्णा जगाउने एउटा ईतिहास स्थापित भएको छ । मैले प्रहसन किन भनेको हो भने, तीन-तीन पटक दलीय विभाजनको सिकार बनेर बाहिरिनुभएका शेरबहादुर देउवा आज ७६ (५) को अपव्याख्या, ३६ वर्ष अगाडि हामीले समाप्त पारेको निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने काम गरेको छ । त्यसैको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ । मैले यसबेला शुभकामना दिने र समर्थन कसरी गर्ने भन्ने अप्ठ्यारो स्थिति बनेको छ ।

      मैले यो विषय आज नेकपा एमाले सरकारबाट बाहिरिनुपर्‍यो भनेर भनिरहेको छैन । कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा भएको थियो । ७२ वर्ष हाम्रो पार्टीले पुरा गरेको छ । जसमध्ये ३६ वर्ष हामीले प्रतिद्वन्द्वीका रुपमा बन्देज भएको अवस्थाबाट गुज्रिएर आएका छौँ । कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस सम्मिलित सरकारले समेत प्रतिबन्ध लगाएको थियो । पाँच वर्ष प्रतिबन्धमा राजाविरुद्ध संघर्ष गरेका थियौँ । त्यसैले प्रतिपक्षमा बस्न हामीलाई कुनै गाह्रो छैन ।

      प्रश्न को सत्तामा गयो वा गएन भन्ने होइन । प्रश्न ‘फेयर गेम’ भयो कि भएन भन्ने हो । हामीलाई सरकारबाट बाहिरिदै गएकोमा होइन, प्रणाली भत्किरहेको विषयमा छ । प्रधानमन्त्रीबाट हट्नुपर्‍यो भन्ने चिन्ता होइन । लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारी घाइते हुनुहुन्थ्यो । अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नका जवाफ सदनबाटै जवाफ दिन्छु भन्दा उहाँलाई टिचिङ अस्पतालबाटै दिन लगाइयो । सरकारबाट हटाइएको थियो । 

      २०७३ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसैगरी हटाइएको थियो । दोष यत्ति थियो उहाँले नाकाबन्दीको सामना गर्नुभयो । उहाँले चीनसँग पारवहन सन्धी गर्नुभयो । क्रान्ति पुरा भएपछि विकास र समृद्धिको सपना देख्नुपर्छ भन्नुभयो । नौ महिनाको बीचमा उहाँलाई हटाइयो । हामी सर्लक्क हट्यौँ । ‘कमब्याक’ गरेको विषय सदनलाई जानकारी नै छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: प्रतिनिधिसभा

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        ३ श्रावण २०७८, आईतवार १९:२५
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ३ श्रावण २०७८, आईतवार १९:२५
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ३ श्रावण २०७८, आईतवार १९:२५
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ३ श्रावण २०७८, आईतवार १९:२५
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ३ श्रावण २०७८, आईतवार १९:२५
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        ३ श्रावण २०७८, आईतवार १९:२५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement