Thursday, June 30, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      तीन स्थानीय तह र स्वास्थ्य संस्थालाई १० लाखका स्वास्थ्य सामाग्री प्रदान

      दुल्लु खबर by दुल्लु खबर
      २० असार २०७८, आईतवार २०:४०
      96
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      तीन स्थानीय तह र स्वास्थ्य संस्थालाई १० लाखका स्वास्थ्य सामाग्री प्रदान
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पश्चिम सुर्खेतका तीन वटा पालिका र स्वास्थ्य संस्थाहरुलाई १० लाख बराबरको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट पराजित उम्मेदवार खड्काले क्षेत्र नं. २ अन्र्तगत पर्ने बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका साथै सालकोट प्राथमिक स्वास्थ्य केन्द्रसहित १६ स्वास्थ्य संस्थाहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु आफ्ना प्रतिनिधिमार्फत हस्तान्तरण गरेका हुन् । उनले पालिका र स्वास्थ्य संस्थाहरुलाई अक्सिजन सिलिण्डर, माक्स, सेनिटाइजर, अक्सिजन फ्लोमिटर, पल्स अक्सिमिटर, अक्सिजन कन्सन्टे«टरलगायतका सामाग्रीहरु उपलब्ध गराएका हुन् ।

      ‘कोरोनाका बेला पालिका र स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामाग्री नहुँदा विरामी, तिनका आफन्त र स्वास्थ्यकर्मीहरुले दुःख भोग्नु परेको मैले अनुभव गरेँ,’ पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले भने, ‘आफै उपस्थित हुन नसकेपनि प्रतिनिधिमार्फत स्वास्थ्य सामाग्रीहरु पालिका र स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेको हुँ ।’

      No description available.

      महामन्त्री खड्काले पञ्चपुरी नगरपालिकालाई पाँच हजार पिस माक्स, सेनिटाइजर ५ हजार एमएल ६ जर्किन, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन फ्लोमिटर ३ थान र पल्स अक्सिमिटर २ थान हस्तान्तरण गरे । यस्तै पालिकाका ४ वटा स्वास्थ्य चौकीलाई १५ सय पिसका दरले माक्स, पाँच हजार एमएलका दुई–दुई जर्किन सेनिटाइजर र एक–एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरे ।

      यस्तै चौकुने गाउँपालिकालाई पाँच हजार पिस माक्स, पाँच हजार एमएलका चार जर्किन सेनिटाइजर, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर पाँच थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र पाँच लिटर अक्सिजन कन्सन्टे«टर १ थान हस्तान्तरण गरेका छन् ।

      यस्तै चौकुने गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्थालाई १५ सय पिसका दरले माक्स, पाँच हजार एमएलका दुई–दुई जर्किन सेनिटाइजर र एक–एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको थियो ।

      बराहताल गाउँपालिकालाई पाँच हजार पिस माक्स, पाँच हजार एमएलका छ जर्किन सेनिटाइजर, ७२ किलोको जम्बो अक्सिजन सिलिण्डर पाँच थान, अक्सिजन फ्लोमिटर ३ थान, पल्स अक्सिमिटर २ थान र पाँच लिटर अक्सिजन कन्सन्टे«टर १ थान हस्तान्तरण गरेका छन् । बराहताल गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्थालाई १५ सय पिसका दरले माक्स, पाँच हजार एमएलका दुई–दुई जर्किन सेनिटाइजर र एक–एक थान पल्स अक्सिमिटर हस्तान्तरण गरिएको थियो ।

      No description available.

      सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ सय पिस माक्स, पाँच हजार एमएलका तीन जर्किन सेनिटाइजर, पल्स अक्सिमिटर २ थान र १० लिटर अक्सिजन कन्सन्टे«टर १ थान हस्तान्तरण गरेका छन् । यस्तै महामन्त्री खड्काको पहलमा चौधरी फाउण्डेशन र नेपाल चिकित्सक संघले उपलब्ध गराएको एक–एक थान अक्स्जिन कन्सन्ट्रेटर पनि हस्तान्तरण गरिएको थियो ।

      स्वास्थ्य सामाग्री ग्रहण गर्दै पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले संकटको बेला कांग्रेस महामन्त्रीबाट प्राप्त स्वास्थ्य सामाग्रीले जनताको जीवन रक्षाका लागि महत्वपूर्ण काम गर्ने विश्वास लिए । उनले चुनाव जितेका जनप्रतिनिधिहरुले कोरोना संकटका बेला एक सिलिण्डर अक्सिजनसम्म उपलब्ध गराउन नसकेको बताउँदै चुनावमा पराजय भोगेका कांग्रेस महामन्त्रीबाट प्राप्त राहत सामाग्रीहरुको विशेष अर्थ रहेको बताए । ‘चुनाव हारेका बेला पनि जनताको सेवामा निरन्तर खटिनु भएका नेपाल सरकारका पूर्व गृहमन्त्रीलाई नगरपालिकाका जनताकातर्फबाट धन्यवाद ज्ञापन गर्दछौं,’ उनले भने, ‘संकटको बेला प्राप्त सहयोगलाई जनताले कहिल्यै भूल्ने छैनन् ।’

      बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामाग्रीहरु किन्न पनि नपाइराखेको बेला कांग्रेस महामन्त्रीबाट निःशुल्क पाउँदा ठूलो राहतको महशुस भएको बताए । उनले संकटमा साथ दिनेलाई जनताले जहिल्यै सम्झने बताउँदै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा गरे ।

      No description available.

      चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले कोरोना महामारीका बेला कांग्रेस महामन्त्री खड्काले निरन्तर चिन्ता र चासो व्यक्त गर्ने गरेको बताए । ‘अघिल्लो पटकको महामारीमा पनि फोनमार्फत ढाडर दिनु भएको थियो,’ उनले भने, ‘यो वर्ष सामाग्रीनै पठाएर सहयोग गर्नुभयो ।’

      लगानी पूर्वाधार, रोजगार दृष्टिकोण एवम् दीगो परियोजना केन्द्रीय विशेष समितिका सदस्य एवम् महामन्त्री खड्काका प्रतिनिधि विष्णुबहादुर खड्काले पालिका र स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

      कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, चौकुने गाउँपालिकाका प्रमुख धिरबहादुर शाही, उपप्रमुख निर्मला राना, बराहताल गाउँपालिकाका प्रमुख तेजबहादुर बस्नेत, नेपाली कांग्रेसका क्षेत्रीय सभापति लालवीर भण्डारी, प्रदेश सभापति कृपाराम थापालगायतको सहभागीता थियो ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: सुर्खेतस्वास्थ्य सामाग्री वितरण

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        २० असार २०७८, आईतवार २०:४०
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        २० असार २०७८, आईतवार २०:४०
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        २० असार २०७८, आईतवार २०:४०
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        २० असार २०७८, आईतवार २०:४०
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        २० असार २०७८, आईतवार २०:४०
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        २० असार २०७८, आईतवार २०:४०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement