वीरेन्दनगर । स्काउटदीवशको अवसरमा सरसफाई गरिएको छ । सामाजिक दुरी कायम गरेर सरसफाई लगायतकाविभिन्नकार्यक्रम गरेर मनाएको छ । ७० औ स्काउट दीवसको अवसरमा सरसफाई, बृक्षारोपण, बगैचाब्यवस्थापन जस्ता क्रीयाकलापगरि मनाइएको कर्णालीप्रदेश स्काउट तर्दथ समितीकाकमलबोहराले जानकारी दिए । स्काउटको मर्म अनुसार सरकारले देश भरका सवै विद्यालयमा स्काउट सुरु गरेको वताए । हरेक विद्यालयमा स्काउट गतिविधि सञ्चालनगर्नका नेपाल सरकारले नितितथाकार्यक्रममा समावेश गरिएको वताए । कर्णालीका सवै विद्यालयमा स्काउट गतिविधि सञ्चालनकालागी सहकार्य गरिने संयोजकवोहोराले वताए । सोहीअनुसार कर्णालीका सवै स्थानीयतहमातदर्श समीती गठन समेत गरिएको उनले वताए । कर्णालीका सवै स्थानीयतहमा स्वयमसेवकतयार पारिने उनको भनाई छ । स्काउट मार्फत स्वयमसेवीभावनाको विकास गर्न आफुहरुले अभियान सुरु गरिएको वताए।कोरोनाकाकारण अभियानमा केहीकमीभयपनि कर्णालीका स्थानीयतहमामास्क सेनीटाईजर वितरण गर्नका साथैकोरोना सचेतना फैलाउनमाइकीङ्ग समेत गरिएको थियो ।
प्रदेश स्काउट तर्दथ समितीकाकमलवोहोराको संयोजकत्वमाविरेन्द्रनगर नगरपालिका स्काउट समितीका संंयोजक, सदस्यतथा कर्णालीप्रदेश स्काउटका स्वयम सेवकलगायत कर्णालीप्रदेश स्काउट कार्यालयकाकर्मचारीहरु गरि २५ जनावढीको सहभागीता रहेको थियो ।