Thursday, June 30, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      स्वअनुशासनमा जोड दिँदै निषेधाज्ञा लागू नगर्ने दुई जिल्ला

      दुल्लु खबर by दुल्लु खबर
      ९ जेष्ठ २०७८, आईतवार ११:०८
      116
      SHARES
      1.3k
      VIEWS
      FacebookTwitter
      सुर्खेतमा बैशाख ३१ सम्म थपियो निषेधाज्ञा
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौँ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा आजसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै सङ्क्रमण तोड्ने प्रयास गरिरहेका छन् । त्यसबाट केही सकारात्मक परिणाम देखिए पनि अझै सङ्क्रमणदर नियन्त्रणमा आशातित उपलब्धि हुन सकिरहेको छैन ।

      अहिले पनि दैनिक झण्डै आठ हजारको हाराहारीमा सङ्क्रमित फेला परिरहेका छन् । निको हुने दरमा केही वृद्धि भइरहे पनि मृत्युदर अझै घट्न सकिरहेको छैन । मुलुकमा दैनिक १५० भन्दा माथि नै मानिसको ज्यान गइरहेको छ ।

      कोरोनाको दोस्रो लहरको फैलँदो क्रमसँगै त्यसलाई नियन्त्रणका लागि निषेधको आदेश जारी गर्ने क्रम शुरु भएको एक महिना नाघ्यो । मुलुकका ७७ मध्ये दुई जिल्लाले अझै आदेश जारी नगरी नियन्त्रणको प्रयास गरिरहेका छन् । आदेश जारी नगरी नियन्त्रणको काम गरिरहेको जिल्ला तेह्रथुमले पनि शनिबार बिहानदेखि यही जेठ १४ गते राति १२ बजेसम्मका लागि जिल्लाभर नै निषेधाज्ञा लगाइसकेको छ ।
      अब आदेश जारी नगर्ने जिल्लामा ‘खोटाङ र मनाङ’ छन् । ति जिल्लाले पनि सङ्क्रमण नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । उक्त जिल्लाका अधिकारीहरूले स्वअनुशासन र स्वआइसोलेशनलाई जोड दिएर नियन्त्रणको प्रयास जारी राखेको जनाएका छन् । दोस्रो लहरको कोरोनासँग वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्न शुरु गरिएको थियो । वैशाख १६ गतेपछि यसरी आदेश जारी गर्ने क्रम बढेको थियो ।

      खोटाङको यस्तो छ नियन्त्रण प्रयास   

      जिल्ला प्रशासन कार्यालय खोटाङले वैशाख ९ गते सूचना जारी गरेपछि अहिलेसम्म कोभिडसम्बन्धिका सूचना भने सार्वजनिक गरेको छैन । उक्त सूचनामा सरकारले दिएको निर्देशन पालना गर्दै भिडभाड हुन नदिने र आवश्यक स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न भनिएको छ ।
      खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा स्वअनुशासनलाई कडाइका साथ लागू गरिरहेको बताउनुहुन्छ । “निषेधाज्ञा जारी गर्नुभन्दा स्वनियमन र अनुशासन नै बढी प्रभावकारी देखियो, त्यसैले सबै स्थानीय तह सुरक्षा निकाय तथा सङ्घसंस्थाको समन्वयमा रोकावटको काम भइरहेको छ”, प्रजिअ शर्माले रासससँगको कुराकानीमा भन्नुभयो । उहाँले परिस्थिति हेरेर अगाडिका कदम चाल्दै जाने समेत जानकारी दिनुभयो । खोटाङमा हालसम्म ३३२ सङ्क्रमित पुगेका छन् । त्यसमध्ये २४ निको भएर घर फर्किए भने अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । हाल अस्पतालमा २१ जना मात्रै उपचारमा रहेको र अरु सबै होम आइसोलेशनमा छन् ।
      आदेश जारी नगरे पनि कडा नियम लगाएर परिपालनमा जोड दिइएको छ । “दुई हप्तादेखि नै मठमन्दिर, पूजापाठ, भिडभाड हुने क्षेत्र हामीले सबै रोकेका छौँ, पसल ७/९ मात्रै खोल्न दिइएको छ, यातायात बन्द नै छ, अनुमतिमा मात्रै हिँडडुल तथा यातायात चल्छन्”, शर्माले थप्नुभयो, “हामीले निषेधाज्ञ भने जारी गरेका छैनौँ ।” उहाँको भनाइलाई आधार मान्दा निषेधाज्ञा घोषणा नगरिए पनि प्रकृति भने उस्तैउस्तै देखिन्छ ।
      खोटाङमा कोभिडका बिरामी राख्न मिल्ने २२६ शय्या रहेको छ । अक्सिजन ८८ वटा तयारी अवस्थामा राखिएको छ । दश स्थानीय तहसहित जिल्ला अस्पतालमा गरेर त्यहाँ ११ आइसोलेशन सेन्टर स्थापना गरिएको तर जिल्लामा भने एउटा मात्रै भेन्टिलेटर रहँदा ममस्या हुने हो की भन्ने आशङ्का छ ।

      मनाङ् के गर्दै छ?    

      अर्काे निषेधाज्ञा जारी नगर्ने मनाङले पनि स्वअनुशासन र स्वआइसोलेशनलाई जोड दिँदै नियन्त्रण प्रयास जारी राखेको छ । यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने भन्नुहुन्छ, “निशेषाज्ञा जारी गर्नु मात्रै ठूलो कुरा होइन, व्यवस्थापन महत्वपूर्ण रहेछ, ओहोरदोहोर, पर्यटक आवागमन रोक्ने काम भएको छ, स्वअनुशासन र स्वआइसोलेशनलाई हामीले जोड दिएका छौँ ।” उसले ‘स्वआइसोलेशनमा बसौँ, कोभिडविरुद्ध संयुक्त लडाईं लडौँ’ भन्ने नारा नै तय गरेर अभियान चलाएको छ ।
      प्रजिअ लामिछानेका अनुसार जिल्लामा हालसम्म कुल ६३ जना सङ्क्रमित फेला परेका छन् । त्यसमध्य १४ जना निको भएर फर्किसकेका छन् । अहिलेसम्म मानवीय क्षति भएको छैन । यहाँका चार गाउँपालिकाको चार कोभिड अस्पतालमा ४७ शय्या छ । कूल अक्सिजन सिलिण्डर २९ वटा रहेको उहाँले जानकारी दिनुभयो । अहिले गाउँगाउँमा परीक्षणको दायर बढाउँदै सङ्क्रमितको खोजी भइरहेको लामिछानेले बताउनुभयो । अक्सिजन प्लान्टका लागि रकम आएको र त्यसका लागि सामानहरु खरिद प्रक्रिया शुरु भएको जनाइएको छ ।
      गृह मन्त्रालयले यही ५ गते पठाएको पत्रलाई आधार मानेर कोरोना नियन्त्रणका लागि आफूखुशी रकम सङ्कलन नगर्न भन्दै उसले पछिल्लो सूचना जारी गरेको छ । सूचनामा एकद्वार प्रणालीअनुसार सरकारी खातामा रकम उउलब्ध गराउन आग्रह गरिएको छ ।
      त्यसअघि वैशाख २९ गतेको निर्णयअनुसार उक्त जिल्लाले कोरोना महामारीको दोस्रो लहर रोकथाम, तथा नियन्त्रण सम्बन्धीको आदेश–२०७८ बमोजिम जिल्लाका सबै स्थानीय तहमा आइसोलेशन र क्वारेन्टिनको व्यवस्थापन गर्ने र आवश्यकतानुसार थप्दै लैजाने, अत्यावश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनका लागि आवश्यक तयारीका कामहरू गर्न थालिएको छ ।
      उक्त सूचनामा स्थानीय तहमा द्रूतप्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा रहने, जिल्ला बाहिरबाट आउने व्यक्तिको हकमा १० दिन क्वारेन्टिनमा बस्ने व्यवस्था स्थानीय तहमार्फत मिलाउने, भिडभाड हुने गतिविधि नगर्ने र विवाह ब्रतबन्धमा १५ जना मात्रै सहभागि हुन पाउने, अत्यावश्यक काम बाहेक घर बाहिर हिड्डुल नगर्न अनुरोध गरिएको छ ।

      आदेशपछि यस्तो छ तेह्रथुमको प्रयास    

      लामो समयसम्म निषेधको आदेश जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको तेह्रथुम जिल्ला अन्ततः निषेधाज्ञा जारी गर्न बाध्य भएको छ । सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले गएरातिदेखि आदशे लागू गरी कोभिड­१९ नियन्त्रणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताउनुभयो । उक्त आदेश १४ गते रातिसम्मका लागि छ । त्यसपछि अवस्था हेरेर पुनःआदेश जारी गरिने छ । उहाँका अनुसार जिल्लामा कूल २२९ सङ्क्रमितमध्ये ५३ जना निको भएका छन् । दुई जनाको मृत्यु भएको छ भने छ हाल सक्रिय सङ्क्रमित १७४ छन् ।
      “पहिलेदेखि नै सचेतना र सावधानी अपनाइएकाले सङ्क्रमणको जालो तोड्न सकिएको छ, विगतदेखि नै स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक काम भएरहेका छन्, छ वटा स्थानीयतहसँग राम्रो समन्वय पनि छ, त्यसैले अहिलेसम्म हामी सफल छौँ”, प्रजिअ भण्डारीले भन्नुभयो ।
      उहाँका अनुसार जिल्ला अस्पतालमा २८ सहित जिल्लामा ५३ वटा अक्सिजन सिलिण्डर छ । अस्पतालमा १० शय्याको आइसोलेशन सेन्टर छ भने थप १० वेडको बनाउँदै गरिएको छ । जिल्लामा चार अस्पतालमा ४८ सययामा कोभिडका बिरामी राख्न सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट आएको जनाइएको छ । (रासस)

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: काेराेना कहर

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        ९ जेष्ठ २०७८, आईतवार ११:०८
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ९ जेष्ठ २०७८, आईतवार ११:०८
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ९ जेष्ठ २०७८, आईतवार ११:०८
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ९ जेष्ठ २०७८, आईतवार ११:०८
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ९ जेष्ठ २०७८, आईतवार ११:०८
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        ९ जेष्ठ २०७८, आईतवार ११:०८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement