Saturday, July 2, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कर्णालीका १२ आयोजनालाई ४७ अर्ब बजेटको माग

      दुल्लु खबर by दुल्लु खबर
      ९ जेष्ठ २०७८, आईतवार ०९:०४
      109
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      साना कृषकको ऋण प्रदेश सरकारले तिरिदिने
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णालीको पूर्वाधार विकासलाई पूर्णता दिन करिब ४७ अर्ब बजेटको माग गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा कर्णालीका विशेष महत्व तथा गौरवका १२ वटा आयोजनाको विकास निर्माणलाई पूर्णता दिन करिब ४७ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएकोले विनियोजन गर्न माग गरिएको छ ।

      कर्णालीको जीवनस्तर उकास्न, चीनसँगको व्यापार प्रर्वद्धन गर्न, कर्णालीका विकट हुम्ला, डोल्पालाई सडकमा जोड्न, कर्णाली राजमार्गको स्तरोन्नती गर्न र कर्णाली करिडोरको बाँकी कामलाई गति दिनेलगायत अन्य गौरवका आयोजनामा करिब ४७ अर्ब बजेट चाहिने भएकाले संघ सरकारलाई कर्णालीमा पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको सडक विभाग पुल योजना सेक्टर ललितपुरमा कार्यरत ईन्जिनियर तथा कर्णालीका विज्ञ अंगलाल रोकायाले बताए ।

      अपर्याप्त बजेटकै कारण कर्णालीको पूर्वाधार विकासले गति लिन नसकेकाले आगामी आवको बजेटमा कर्णालीका १२ वटा ठूला आयोजनामा प्रथामिकताका साथ बजेट छुटाउन उनको माग छ । उनले भने, ‘हरेक वर्षमा सडक तथा पुल निर्माणमा सडक विभागको बजेट करिव १२५अर्ब बिनियोजित हुन्छ ।

      जसमा समग्र कर्णाली प्रदेशमा केन्द्रिय सरकारको जम्मा ५ प्रतिशत बजेट विनियोजित हुने गरेको छ ।’ आवश्यकता अनुसार संघ प्रदेशले सरकारले कर्णालीको पूर्वाधार विकासमा बजेट नछुटाउँदा अधिकांश योजना अधुरै रहेका छन् । एकै वर्षमा ४७ अर्ब बजेट छुटाउन नपर्ने र बहुवर्षिय ठेक्कामार्फत निर्माण हुने गरी २० देखि २५ प्रतिशत बजेट कर्णालीमा छुटाए अबको ५ वर्षमै कर्णालीको जीवनस्तर माथि उठ्ने ईन्जियर रोकायाको दाबी छ ।

      कर्णालीमा संघीय बजेट विनियोजनको दायरा बढाउनका लागि दबाब दिन संघमा प्रतिनिधित्व गर्ने कर्णालीका सांसद तथा विज्ञहरुलाई ध्यानकर्षण समेत गराइएको छ । ‘विगतका वर्षमा पनि माग नगरिएको हैन उनले भने, तर सम्बोधन भने नहुने समस्या रहेकोले सबै पक्षबाट कर्णालीको पूर्वाधार विकासमा सन्तोजषजनक बजेट छुटाउन दवाव दिन आवश्यक छ ।’

      कुन आयोजनामा कति बजेट आबश्यक ?

      कर्णालीबासीको जीवनस्तर उकास्ने, कर्णालीको आर्थिक विकासमा टेवा पु¥याउने १२ वटा योजनालाई विज्ञहरुले महत्वका साथ लिएका छन् ।

      कोहलपुर सुर्खेत सडक डेडिकेटेड डबललेन स्तरमा कालोपत्र गर्न ३ अर्ब ५ करोड, सुर्खेत डोल्पा चीनको सिमाना सडक निर्माणमा ६ अर्ब २५ करोड, हुम्लाको ट्रयाक खोल्न ७० करोड, हुम्ला सडकका १४ वटा पुल निर्माण गर्न १ अर्ब ५० करोड, कर्णाली करिडोरको खुलालु सर्केघाट सडकमा १० वटा पुल निर्माण र १६ किमी सडक निर्माणमा ९ अर्ब २५ करोड कर्णाली राजगमार्ग डबल लेन तथा स्तरवृद्धिमा ८ अर्ब २६ करोड बजेट आवश्यक पर्ने ईन्जिनियर अंगलाल रोकायाको भनाइ छ ।

      साथै, नाग्म गमगडी सडक कालोपत्रे २ अर्ब ५० करोड, गमगडी नाक्चे लाग्ना सडकका १० वटा पुल निर्माणमा २ अर्ब ४० करोड, सुर्खेत महाबुलेख गाल्जे सडकको स्तरवृद्धि तथा ट्रयाक खोल्न २ अर्ब ७५ करोड, नाग्म गमगडी सडकमा १० वटा पुल ९० करोड, जाजरकोट जुम्ला जोड्ने सडक निर्माणमा ४ अर्ब ७५ करोड र मदनभन्डारी राजमार्गको सुर्खेत (बड्डिचौर) गुटु सडक खण्ड निर्माणका लागि ४ अर्ब ७२ करोड गरी करिब ४७ अर्ब ४८ करोड बजेट आवश्यक पर्ने बताइएको छ ।

      १२ वटा योजना निर्माणको अनुमानित लागत, यी योजना निर्माणले कर्णालीको आर्थिक, सामाजिक विकासमा पु¥याउने राहत लगायतका विषयमा बजेट मागसहितको रिपोर्ट विकास समितिमा पेश गरिएको छ । बजेट अभावकै कारण कर्णालीका दर्जनौ विद्युत् आयोजना, सडक आयोजनाहरु अलपत्र अवस्थामा परेका छन् ।

      लगानी अभावकै कारण थुप्रै सम्भावनाहरु अवसरमा रुपान्तरण नहुँदा कर्णालीबाट तेस्रो मुलुक तथा भारत पलायन हुनेको संख्या अत्यधिक छ । लगानीकै कमीले सम्भावना भएरपनि कर्णाली आर्थिक विकास र मानव विकासको सुचांकमा देशकै पछिल्लो स्थानमा रहेको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशबजेट

        Related Posts

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन
        मुख्य समाचार

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        ९ जेष्ठ २०७८, आईतवार ०९:०४
        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        ९ जेष्ठ २०७८, आईतवार ०९:०४
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ९ जेष्ठ २०७८, आईतवार ०९:०४
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ९ जेष्ठ २०७८, आईतवार ०९:०४
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ९ जेष्ठ २०७८, आईतवार ०९:०४
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ९ जेष्ठ २०७८, आईतवार ०९:०४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement