Thursday, June 30, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      प्रदेश सरकारकाे पञ्चवर्षीय योजनाको सिचाई कुलोमा कमसल सामग्री प्रयोग

      ‘अख्तियारले सुनुवाई गरेन, ईन्जिनियरकाे अनुगमन भएन’

      दुल्लु खबर by दुल्लु खबर
      ७ जेष्ठ २०७८, शुक्रबार १३:३६
      124
      SHARES
      1.4k
      VIEWS
      FacebookTwitter
      प्रदेश सरकारकाे पञ्चवर्षीय योजनाको सिचाई कुलोमा कमसल सामग्री प्रयोग
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेश सरकारको निर्माणाधीन सिचाई कुलोमा कमसल सामग्री प्रयोग भएको पाइएको छ । दैलेखको भैरवी गाउँपालिका ५ डोक्रामा निर्माणाधीन कपुरखोला सैन बामनचौर सिचाई कुलोमा कमसल सामग्री भएको पाइएको हो ।

      कर्णाली प्रदेश सरकारको प्राथमिकतामा रहेको पञ्चवर्षीय योजना अन्र्तगतको उक्त सिचाई कुलोमा ४० लाख रकम खर्च भैसकेको छ । गत आर्थिक वर्षमा १० लाख रकम खर्च भैसकेको छ भने चालु आर्थिक वर्षमा ३० लाख रकम विनियोजन भई काम संचालन भैरहेको छ ।
      सरकारको प्राथमिकतामा रहेको सिचाई कुलोमा कमसल सामग्री प्रयोग हुँदा योजना दिर्घकालिन हुनेमा आशंका गरिएको छ । उक्त सिचाई कुलोको प्राविधिक स्टमेट अनुसार काम नभएर उपभोक्ता र काममा संलग्न मजदुरको मनोमानीमा योजना सुचारु भैरहेको स्थानीयको भनाई छ ।

      ‘तोकिएको प्राविधिक स्टमेट अनुसार कुनैपनि काम भएको छैन’ स्रोत गोप्य राखिने शर्तमा दुल्लूखबरसँग भने, ‘कुलोमा राखिने सरिया निकै टाढाको दुरीमा राखिएको छ, गिटिको सोलिङ्ग हाल्नुपर्नेमा चुनढुंगा सहितको रातोमाटो हालिएको छ । यतिमात्र होइन सिमेन्टेड मसलामा रोडा र बालुवा प्रयोग गर्नुपर्नेमा उक्त चुनढुंगा सहितको रातोमाटो प्रयोग गरिएको छ ।’

      सिचाई कुलोको लागि चार इन्चको दुरीमा सरिया विच्छ्याउनु पर्ने प्राविधिक स्टमेट भएपनि २ फिटकाे दुरीमा राखिएकाे स्थानीयले बताए ।

      उक्त सिचाइ कुलाे उपभाेक्ता समितिमार्फत निर्माण गरिएकाे हाे । साेही कुलाेकाे उपभाेक्ता समितिकाे अध्यक्षमा स्थानीय भक्तबहादुर शाही र सचिवमा विष्णु चलाउने रहेका छन् ।

       ‘अख्तियारले सुनुवाई गरेन, ईन्जिनियरकाे अनुगमन भएन’

      स्थानीयले सिचाई कुलोमा कमसल सामाग्री प्रयोग भई अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा उजुरी दिएपनि त्यसको कुनै सुनुवाई नभएको गुनासो स्थानीय उपभोक्ताले गरेका छन् ।

      ‘महिनादिन अघि यसबारे अख्तियारमा समेत फोनमार्फत उजुरी दर्ता गराएको हो । अहिलेसम्म कुनै कारबाही प्रक्रिया अगाडी बढेको छैन ।’ उजुरीकर्ताले दुल्लूखबरसँग भने, ‘गुणस्तरहीन सामग्री प्रयोग गरेर काम सुचारु भैरहेको छ । यसलाई रोक्ने कसले हो । हामीले अवरोध गर्न सक्दैनौं । अख्तियारको पनि भर लागेन ।’

      यस्तै, उक्त सिचाई कुलोको योजना अनुगमनका लागि सम्बन्धित प्राविधिक ईन्जिनियर हालसम्म अनुगमनमा नआएको उनले जानकारी दिए । सिचाइ कुलाेका लागि फिल्ड इन्जिनियरकाे रूपमा कार्यालयबाट इन्जिनियर पदम थापालाई खटाइएकाे छ । यद्यपी खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयले भने आफुहरु अनुगमनमा गईरहेको दावी गरेको छ ।

      पत्राचार गरी कारबाही गर्छौं : कार्यालय प्रमुख गौतम

      सिचाई कुलोमा कमसल सामग्रीको प्रयोग भएको पाइएमा अनुगमन गरी उपभोक्ता समितिलाई कारबाही गरिने खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय दैलेखको प्रमुख अशोक गौतमले दुल्लूखबरलाई जानकारी दिए ।

      ‘पहिलो चरणमा उपभोक्ता समितिलाई पत्राचार गर्छौं । यदि त्यसो भएको पाइएमा मुल्यांकन गरी सोही बमोजिमको रकम भुक्तानी गर्छौं ।’

      कार्यालयबाट उक्त सिचाई कुलोका लागि १५ लाख रकम भुक्तानी गरिसकिएको कार्यालयले जनाएकाे छ ।

      सम्पादित भिडियाे हेर्नुहाेस् : 

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनियमितताखानेपानी सिचाई तथा उर्जा विकास कार्यालयदैलेखभैरवी गाउँपालिकासिचाइ कुला

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        ७ जेष्ठ २०७८, शुक्रबार १३:३६
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ७ जेष्ठ २०७८, शुक्रबार १३:३६
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ७ जेष्ठ २०७८, शुक्रबार १३:३६
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ७ जेष्ठ २०७८, शुक्रबार १३:३६
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ७ जेष्ठ २०७८, शुक्रबार १३:३६
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        ७ जेष्ठ २०७८, शुक्रबार १३:३६
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement