Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      ‘नयाँ भेरियन्टको भाइरस आक्रामक र घातक छ’

      दुल्लु खबर by दुल्लु खबर
      ५ जेष्ठ २०७८, बुधबार ११:११
      92
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      ‘नयाँ भेरियन्टको भाइरस आक्रामक र घातक छ’
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि गरेको हो । परीक्षण गरिएको नमुनामध्ये ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । यो भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’पनि भनिएको हो ।

      हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको जानकारहरू बताउँछन् । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ । यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

      नयाँ भेरियन्टको कोरोना भाइरस के हो ? र यो कत्तिको घातक छ ? भन्ने विषयमा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीसँग अनलाइनखबरका सुदर्शन अर्यालले गरेको गरेको कुराकानीको सम्पादित अंश तल प्रस्तुत गरिएको छ ।

      नेपालमा देखिएको भनिएको नयाँ भेरियन्ट कस्तो हो ?

      नेपालमा देखिएको नयाँ भेरियन्टको कोरोना भाइरस यसअघिको भाइरसभन्दा जटिल र घातक खालको छ । कुनैपनि महामारी निम्त्याउने भाइरस हरेक भेरियन्टमा परिवर्तन हुँदै आउँछ । कुनै एकदमै आक्रामक तरिकाले आएको हुन्छ भने कुनै हल्का तरिकाले आएको पाइन्छ । तर अहिले आएको नयाँ भाइरस अन्यको तुलनामा आक्रामक र बढी घातक मानिन्छ ।

      यसको मूल भारतबाट भएकोले यसलाई ‘भारतीय भेरियन्ट’ नाम दिइएको हो । प्रसारको हिसाबले यो युके भेरियन्टभन्दा अझै तीब्र गतिमा प्रसार हुने खालको छ । यसले सबै वर्ग र उमेर समूहका व्यक्तिलाई असर गर्नेछ ।

      भनिन्छ, बन्द कोठामा बसेको एउटा संक्रमितले सयौं जनासम्मलाई एकै मिनेटमा यो भाइरस सार्न सक्छ । अहिले विवाहको सिजनमा भोजभतेर गर्दा धेरैमा कोरोना फैलिएको समाचारहरु आइरहेको छ । यसरी कुनै संक्रमित भोजभतेरमा गएको खण्डमा उसले धेरैलाई यो भाइरस सार्न सक्ने देखिन्छ ।

      यसले ६०/६५ वर्षका ज्येष्ठ नागरिकदेखि ३/४ वर्षका बच्चासम्म सबैलाई असर गर्ने गर्छ । अहिले धेरै ज्येष्ठ नागरिकहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेकोले उनीहरुमा यसको असर कम पर्छ भन्ने विश्वास गर्न सकिन्छ ।

      यो नयाँ भेरियन्टको भाइरस धेरैमा प्रसार हुने, संक्रमितमा धेरै लक्षण देखिने र यसले मान्छेलाई मृत्युको मुखसम्म लैजाने चरित्रको छ । जुन अघिल्ला भेरियन्टको तुलनामा बढी घातक मानिएको छ ।

      अहिलेसम्म नेपालमा कोरोनाको कतिवटा भेरियन्ट भित्रिएको छ ?

      अहिलेसम्म कोरोना भाइसरको कतिवटा भेरियन्ट नेपालमा भित्रियो ? भन्ने पत्ता लगाउने तागत हामीसँग अहिलेसम्म पनि छैन । जिन सिक्वेन्सिङ गर्ने भनेको कति महिना भयो हामी यताउता अल्झिएका छौं । नेपाल हेल्थ रिसर्च काउन्सिल आदिले काम गरिरहेको छ । तर त्यो पनि प्लानिङ लगायत तिर नै अल्झिरहेको छ ।

      हामीले पहिलो जिन सिक्वेन्सिङ हङकङमा गरियो । हङकङमा जिन सिक्वेन्सिङ गर्न लैजाँदा हामीमाथि विभिन्न आरोप पनि आयो । त्यसमा मुद्दा पनि पर्‍यो । यो घटनाले हामीलाई फ्रस्टेसनसम्मको अवस्थामा पुर्‍यायो । शोध/अनुसन्धान गर्ने कुरामा त्यो घटनाले हतोत्साहित गराउने काम गर्‍यो । टेक्निकल पनि धेरै अपडेट हुनुपर्नेमा त्यो विवादका कारण सरोकारवालाहरुले पनि जाँगर चलाएनन् । यसको लागि टेक्निकल एक्सपर्ट, मेसिन र धेरै महँगो खालको किट समेत चाहिने भएकोले विश्व स्वास्थ्य संगठनको सहयोगमा यी स्याम्पलहरु पठाइएको थियो । अहिलेको स्याम्पल पनि काठमाडौंमात्रै नभएर देशका विभिन्न ठाउँबाट ल्याएको नमुना परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो । त्यसैले यो भेरियन्ट काठमाडौंबाहिर पनि रहेकोले यसबाट बच्ने उपाय मात्रै खोज्नुपर्छ ।

      अहिले देखिएका संक्रमितमध्ये कति प्रतिशतमा यो नयाँ भाइरस देखिएको हो ?

      अहिलेको यति थोरै (३५ वटा नमुना) परीक्षणमा आएको नतिजाको आधारमा समग्र विश्लेषण गर्नु त सम्भव हुँदैन । तर यही नमुनालाई आधार मान्दा ९० प्रतिशतमा भारतीय भेरियन्टको कोरोना भाइरस देखिएको छ ।

      यो भाइरसका लागि हाल विकसित खोपले काम गर्छ कि गर्दैन ?

      अहिले हामीले लगाएको खोप एस्टाजेनिकाले पनि काम गर्छ । त्यस्तै, कोभ्याक्सिनले पनि काम गर्छ । यी दुवै भ्याक्सिनले राम्रो काम गर्छ भन्ने रिपोर्टमा आएको छ ।

      अनि भेरोसेलले ?

      छ, भेरोसेलले पनि राम्रै काम गरिरा’को छ ।

      यो भाइरसको विकासमा पुराना भाइरसहरु कत्तिको जिम्मेवार छ ?

      भाइरस त्यही नै हो । जस्तै, रामबहादुर भनेको रामबहादुर नै हो । तर उसले के चेन्ज गर्‍यो भने औंठी लगायो, जुत्ता अर्काे फेर्‍यो भने जस्तै यो भाइरस पनि पुरानै भाइरस नै हो । मात्रै यसले स्वरुप बदलेको मात्रै हो । थप शक्तिशाली भएर आएको मात्रै हो । अनलाइनखबरबाट

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        ५ जेष्ठ २०७८, बुधबार ११:११
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ५ जेष्ठ २०७८, बुधबार ११:११
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ५ जेष्ठ २०७८, बुधबार ११:११
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ५ जेष्ठ २०७८, बुधबार ११:११
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ५ जेष्ठ २०७८, बुधबार ११:११
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        ५ जेष्ठ २०७८, बुधबार ११:११
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement