Thursday, June 30, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      इजरायली आक्रमणमा घर भत्किँदा ७ घन्टा पुरिएकी बालिकाको सकुशल उद्धार

      दुल्लु खबर by दुल्लु खबर
      ४ जेष्ठ २०७८, मंगलवार १३:२१
      101
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      इजरायली आक्रमणमा घर भत्किँदा ७ घन्टा पुरिएकी बालिकाको सकुशल उद्धार
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      एजेन्सी । इजरायली हवाई आक्रमणमा ध्वस्त भएको घरभित्र पुरिएकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ।

      सुजी एस्कुन्ताना नामकी ती बालिकालाई अहिले गाजाको सबैभन्दा ठूलो अस्पतालमा भर्ना गरिएको छ।

      गत आइतबार इजरायलले गरेको हवाई आक्रमणमा उनको घर ढल्दा उनकी आमा र चार जना भाइबहिनी बितेका छन्।

      सात घन्टासम्म भग्नावशेषमा पुरिएकी सुजीलाई उद्धारकर्ताहरूले निकालेर सिफा अस्पताल पुर्‍याएका थिए। सोही अस्पतालमा उनका घाइते बुवा रियाद एस्कुन्तानाको पनि उपचार भइरहेको छ।

      ‘मलाई माफ गर, मेरी छोरी। तिमी बाबा आउनु भन्दै रोइरहेकी थियौ तर म आउनै सकिनँ,’ छेउकै अर्को बेडमा आइपुगेकी छोरीका हात चुम्दै रियादले भने।

      गाजा सहरमा रहेको उनीहरूको घर आइतबार बिहानै इजरायलले हानेको रकेटले ध्वस्त बनाएको थियो। आइतबारमात्रै इजरायलले गरेको आक्रमणमा परी ४२ जनाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

      इजरायलले गाजालाई नियन्त्रणमा लिएको विद्रोही सैन्य समूह हमाससँगै इस्लामिक जिहादलगायत अन्य समूहलाई लक्षित गरी आक्रमण गरिरहेको जनाएको छ। ती समूहले अहिलेसम्म २ हजार ८ सय रकेट हानिसकेको उसको दाबी छ। गाजाबाट आएका रकेटबाट अहिलेसम्म १० जना इजरायलीको मृत्यु भएको छ।  रकेट आक्रमणबाट जोगिन लाखौं मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ।

      ‘यो हताहतीको कारण हमासले आपराधिक तरिकाले हामीमाथि गरिरहेको आक्रमण हो,’ इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले भनेका छन्।

      गाजाका विद्रोही सैन्य समूहको टनेल सिस्टमलाई लक्षित गरी गरिएको आक्रमणमा एस्कुन्तानाको घर पनि परेको थियो।

      दर्जनौं उद्धारकर्ता, प्रहरी अधिकारी र आफन्तले उनको परिवारको खोजी गरेका थिए।

      अस्पतालमा पुगेका आफन्तहरू सुजीका अरू भाइबहिनीको मृत्युको खबरले मर्माहत भएका देखिन्थे।

      सुजीलाई सामान्य चोट लागे पनि उनको अवस्था गम्भीर छैन। उनको एक्स-रे गरेपछि डाक्टरहरूले उनलाई बुवासँगैको बेडमा ल्याएर राखिदिएका हुन्।

      रियादले आफूहरू बस्ने घरमा  डाक्टरहरू पनि बस्ने भएकाले परिवार सुरक्षित रहेको ठानेको बताएका छन्। उनीहरूले बच्चाहरूलाई सुरक्षित कोठामा राखेका थिए।

      ‘अचानक आगोको मुस्लोजस्तो रकेट आयो र पर्खाल भत्कियो,’ रियादले समाचार संस्था रोयटर्ससँग भनेका छन्,‘हामी छोराछोरी हेर्न जाँदै थियौं। अर्को रकेट आएर बिस्फोट भयो।

      बिस्फोटका बेला उनले छोराछोरीले ‘बाबा, बाबा’ भनेको सुनेका थिए।

      ‘म आफैं फसेको थिएँ। उनीहरूलाई हेर्न सकिनँ,’ उनले भने।

      सुरूमा उद्धारकर्ता आउँदा रियादले आफू जिउँदै छु भन्ने जानकारी दिन सकेनन्। आधा घन्टापछि आएका अरू उद्धारकर्तालाई मात्र उनले जनाउ दिन सके।

      निधारमा पट्टी बाँधेर अस्पतालको बेडमा पल्टिएका रियादले सुरूमा त आफूले पनि मर्न चाहेको बताए।

      ‘दुनियाँमा भएको सबै रिसले म भरिएको थिएँ। तर जब मेरा छोरीहरूमध्ये एक जना बाँचेकी छ भन्ने सुनें  भगवानलाई धन्यवाद दिएँ। यो छोरीले थोरै भए पनि मेरा अरू छोरीहरूको थोरै भए पनि मुस्कान दिनेछ किनकी यो उनीहरूकी बहिनी हो,’ रियादले भने।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        ४ जेष्ठ २०७८, मंगलवार १३:२१
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ४ जेष्ठ २०७८, मंगलवार १३:२१
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ४ जेष्ठ २०७८, मंगलवार १३:२१
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ४ जेष्ठ २०७८, मंगलवार १३:२१
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ४ जेष्ठ २०७८, मंगलवार १३:२१
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        ४ जेष्ठ २०७८, मंगलवार १३:२१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement