Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सावधान ! गलत अक्सिजन प्रयोग भएको त छैन ? शरीरमा अक्सिजन कति हुनुपर्छ ?

      दुल्लु खबर by दुल्लु खबर
      १६ बैशाख २०७८, बिहीबार १९:३२
      98
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      सावधान ! गलत अक्सिजन प्रयोग भएको त छैन ? शरीरमा अक्सिजन कति हुनुपर्छ ?
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडाैं । सामान्यतया स्वस्थ मानिसको शरीरमा ९५ प्रतिशत अक्सिजनको मात्रा हुन्छ । ९५ प्रतिशतभन्दा कम भएमा अक्सिजन दिनुपर्ने चिकित्सकहरू बताउँछन् ।  ‘९२ सम्म ठीकै हो तर ९० भन्दा तल झर्‍यो भने राम्रो मानिँदैन, तत्काल अक्सिजन दिनुपर्ने हुन्छ’, मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू भन्छन् ।

      हावामा २१ प्रतिशत अक्सिजन हुन्छ । त्यही अक्सिजन फोक्सोको माध्यबाट शरीरका अंगहरूमा पुग्ने हो । ‘हावाबाट लिएको अक्सिजनले स्वस्थ मानिसले ९५ प्रतिशत मेन्टेन गर्ने हो’, डा. कोजू भन्छन्, ‘फोक्सो, मुटु र रगत खराब भयो भने बाहिरको २१ प्रतिशतले शरीरमा ९५ प्रतिशत पुर्‍याउन सक्दैन । थप ४० प्रतिशतसम्म अक्सिजन दियो भने स्याचुरेसन ९५ पुग्न मद्दत गर्छ ।’

      कोरोना भाइरस कोभिड १९ ले फोक्सोमा बढी असर गरेकाले अक्सिजन दिनुपरेको डा. कोजू बताउँछन् । ‘अक्सिजन दिएर नै फोक्सोको रोग निको हुने होइन’, उनी भन्छन्, ‘फोक्सोको रोग निको हुन कोभिड लाग्नै नदिने हो । कोभिडका बिरामीको अक्सिजनको लेभल घटेर ५०–६० मा समेत झर्ने गरेको छ । अक्सिजनको लेभल यति धेरै झर्नु भनेको ज्यान जोखिममा पर्नु हो । त्यसैले बाहिरबाट थप अक्सिजन दिनुपर्ने हुन्छ ।’

      शरीरमा अक्सिजन कति छ, कसरी थाहा पाउने ?

      शरीरमा अक्सिजन कति छ भनेर आफैँ पनि हेर्न सकिन्छ । ‘पल्स अक्सिमिटर ल्याएर शरीरमा कति अक्सिजन छ हेर्न मिल्छ’, डा. कोजू भन्छन्, ‘कोरोना पोजिटिभ आएको छ भने अक्सिजन ९२ भन्दा कम भएमा अक्सिजन आवश्यक पर्छ । अस्पतालमा डाक्टरसँग तत्काल परामर्श लिनुपर्छ ।’

      अक्सिजनको मात्र कसरी बढाउने ?

      फोक्सोलाई स्वस्थ राख्न शारीरिक क्रियाकलाप गर्नुपर्नेमा डा. शेरबहादुर पुन जोड दिन्छन् । ‘धूम्रपान, मध्यपान, धुलो धुँवाबाट जोगिनु पर्छ’, उनी भन्छन्, ‘प्रशस्त पानी पिउने, झोलिलो पदार्थमा बढी जोड दिने, खुल्ला ठाउँमा बस्ने र लामो सास लिने हो भने अक्सिजनको मात्र शरीररले पाउँछ ।’

      हाई फ्लो अक्सिजन

      कोभिडका बिरामीमा अक्सिजनको मात्रा निकै कम हुने गरेकाले हाई फ्लो अक्सिजन दिनुपरेको अस्पतालहरूले बताएका छन् ।‘अक्सिजन एक सेकेन्ड पनि छोड्न मिल्दैन । हाई फ्लोमा अक्सिजन दिएका छौँ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘एक जना बिरामीलाई प्रतिमिनेट १५ देखि ६० लिटर अक्सिजन दिनुपरेको छ । अक्सिजन झिक्यो कि बिरामी सकियो ।’

      उनका अनुसार तीन महिनालाई पुग्ने अक्सिजन १५ दिनमै सकिने गरेको छ । ‘कोभिडका बिरामीको फोक्सो ड्यामेज भएको हुन्छ । अक्सिजन बाहिरबाट नदिई हुँदैन । अक्सिजन धेरै आवश्यक पर्ने देखिएको छ ।’

      अक्सिजन प्लान्ट रहेको टेकुमा सिलिन्डर पनि प्रयोग गर्ने गरिएको छ । टेकु अस्पतालमा मात्र दैनिक दुई सयभन्दा बढी अक्सिजन सिलिन्डर सकिने गरेको डा. राजभण्डारी बताउँछन् ।

      ५० सिलिन्डर अक्सिजन, २५ हजार खर्च

      १० मिनेटमा एक जनाका लागि एक सिलिन्डर अक्सिजन आवश्यक पर्छ । ‘कम्तीमा दैनिक ५० सिलिन्डर अक्सिजन एक जनाका लागि सकिन्छ’, डा. राजभण्डारी भन्छन्, ‘एउटाको ५ सय रुपैयाँ पर्छ । २५ हजार त अक्सिजनमै सकिन्छ ।’

      सिलिन्डरको अभाव

      कोभिड-१९ का संक्रमित बढ्दै जाँदा अक्सिजनको माग बढिरहेको छ । अक्सिजनको उत्पादन भए पनि सिलिन्डरको अभाव भइरहेको अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव सारडाले जानकारी दिए ।

      ‘अहिले उपत्यकामा दैनिक करिब ५ हजार सिलिन्डर अक्सिजन फिलिङ हुन्छ, हाम्रो क्षमता ८ हजार सिलिन्डरको छ,’ उनले भने ‘सरकारले हालका लागि औद्योगिक क्षेत्रमा अक्सिजनको प्रयोगमा रोक लगाएकाले अभाव हुँदैन ।’

      थप सिलिन्डर ल्याउन भने समय लाग्ने उनले स्पष्ट पारे । ‘अहिले भारतबाट ल्याउन सम्भव छैन, चीनबाट ल्याउन ६ महिना लाग्छ,’ उनले भने । विगतमा अक्सिजन उत्पादनप्रति सरकार उदासीन रहेकाले यो संकट देखिएको उनले गुनासो पोखे ।

      ‘विगतमा अक्सिजन सिलिन्डरलाई विलासिताको सामानझैँ १५ प्रतिशत भन्सार, ५ प्रतिशत एक्ससाइज र १३ प्रतिशत भ्याट लाग्थ्यो । त्यही भएर व्यवसायीहरूले धेरै सिलिन्डर ल्याउन सकेनन्,’ सारडाले भने ।

      उनका अनुसार एलपी ग्यासमा झैँ नीति नियम नभएकाले अक्सिजन सिलिन्डरको सङ्ख्या पनि यकिन छैन । ‘४ सयको ग्यास भरिएको हाम्रो २० हजार पर्ने सिलिन्डर १२ हजार डिपोजिटमा दिनुपर्छ । कति हराउँछन्, कति अरु कम्पनीले लैजान्छन् । धेरै त सरकारी अस्पतालबाटै फिर्ता आउँदैन’, उनले भने, ‘मेरो कम्पनीकै धेरै अक्सिजन सिलिन्डर हराएका छन् ।’ हाल उपत्यकामा आठवटा र बाहिर १७ वटा अक्सिजनका कम्पनी छन् ।

      अक्सिजनको अभाव छैन : व्यवसायी

      हिमाल अक्सिजन ग्यास उद्योगका सञ्चालक अभिक ज्योतिले तत्काल अक्सिनको अभाव नहुने तर सिलिन्डर घरघरमा होल्ड भएको बताए । ‘भारतको समाचार पढेर मानिस आत्तिएका छन् । नेपालमा समस्या छैन । सबै कम्पनीहरूबाट ५०–६० प्रतिशत क्षमतामा चलिरहेको छ’, उनले भने, ‘समस्या सिलिन्डरको हो, अनावश्यक घरघरमा  होल्ड भएको छ । घरमा राखेको सिलिन्डर फिर्ता भयो भने सहज हुन्छ ।’

      नेपालमा प्रत्येक कम्पनीले घण्टामा १ सय ५० क्युबिकदेखि ३ सय ५० क्युबिकमा अक्सिजन उत्पादन गर्ने क्षमता रहेको उनले बताए ।

      गलत अक्सिजन प्रयोग भएको त छैन ?

      इलेक्ट्रिक मेसिन अक्सिजन (अक्सिजन कन्सन्ट्रेटर) भारत लान थालिएको व्यवसायीको गुनासो छ । अक्सिजन कन्सन्ट्रेटर भारतबाट आएर लान थालेका छन्’, अक्सिमेड ट्रेड लिङ्कका सीईओ सुनील श्रेष्ठ भन्छन्, ‘यहाँ ७५ हजार रुपैयाँमा किनेर उता ७५ हजार भारुमा बेच्न थालेका छन् ।’

      अक्सिजनसँग सम्बन्धित नभएकाले पनि व्यापार सुरु गरेको उनी बताउँछन् । ‘जुत्ता, चप्पल, लुगा व्यापार गर्नेले पनि अक्सिजन कन्सन्ट्रेटर बेच्न थालेका छन’, उनी भन्छन्, ‘यो स्वास्थ्यको संवेदनशील विषय हो । ज्ञान नभएकाले काम गर्दा के होला ?’

      कन्सन्ट्रेटर दुई किसिमको हुने भएकाले नझुक्किन उनले आग्रह गरे । ‘एउटा मेडिकल प्रयोगका लागि हुन्छ । अर्को हेल्थ प्रयोगका लागि हुन्छ । मेडिकल्ली ९० प्रतिशतभन्दा माथि अक्सिजन दिने हुनुपर्छ’, उनले भने, ‘हेल्थका लागि प्रयोग गर्नेको क्वालिटी पनि कम हुन्छ । स्वस्थ मानिसलाई तनाव भयो भने रिल्याक्सका लागि लिने हो । २१ प्रतिशतभन्दा कम भएको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ ।’

      हेल्थमा प्रयोग गर्ने पनि मेडिकलमा प्रयोग गर्न थालिएको भन्दै यसतर्फ ध्यान दिन सरकारलाई उनले आग्रह गरे । ‘मेसिन आउने भनेको चीन र अमेरिकाबाट हो । यहाँ जर्मनीको भनेर पनि बेच्न थालिएको छ । जर्मन कम्पनीको यहाँ छैन’, उनले भने, ‘हेल्थमा प्रयोग गर्ने मेसिन मेडिकलमा प्रयोग गर्दा बिरामीलाई अक्सिजनकाे मात्रा पुग्दैन ।’

      के हो अक्सिजन कन्सन्ट्रेटर ? कसरी बन्छ अक्सिजन ? 

      अक्सिजन कन्सन्ट्रेटर एउटा मेसिन हो । कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । यसबाट बिरामीले अक्सिजन प्रयोग गर्छन् । अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ ।

      लिक्विड प्लान्ट 

      लिक्विड प्लान्टमा हावालाई चिसो बनाइन्छ । धेरै चिसो भएपछि लिक्विडको लेयर बन्छ,  एउटा अक्सिजनको अर्को नाइट्रोजनको । त्यसबाट अक्सिजनको लेयरलाई लिएर फर्मेसन गरिन्छ । अनि अक्सिजन सिलिन्डरमा भरेर बिरामीका लागि प्रयोग गरिन्छ ।

      कस्तो अक्सिजन प्रयोग गर्ने  ?

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. देवकोटाले उत्पादन भएको सिलिन्डरको अक्सिजन नै उपयुक्त हुने बताउँछन् । ‘अक्सिजन प्लान्ट, लिक्विड प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर मेसिनबाट अक्सिजन दिइन्छ । कन्सन्ट्रेटरमा शतप्रतिशत अक्सिजन नहुन सक्छ । उत्पादन भएको सिलिन्डरको अक्सिजन नै बेटर हो’, उनले भने, ‘ गुणस्तरी अक्सिजन हुनुपर्छ । युरोपियन सी, डब्लूएचओमा लिस्ट भएको मात्र प्रयोग गर्न भनेका छौं ।’

       एक मिनेटमा १५–२० लिटर फाल्ने हाइ फ्लो अक्सिजन फाल्ने मेसिन किन्न सबै निकायलाई निर्देशन दिइएको उनले बताए । ‘हाइ फ्लो अक्सिजनको व्यवस्था भयो भने कोभिडका बिरामीलाई भेन्टिलेटरमा राख्नु पर्दैैन । भेन्टिलेटर महंगो पनि पर्छ’, उनले भने, ‘अक्सिजन कन्सन्ट्रेटर पनि हाई फ्लो फाल्ने मात्र खरिद गर्न भनेका छौं ।’

      अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मिल्ने बताउँछन् डा. देवकोटा । ‘फोक्सो ठिक छ तर विभिन्न कारणले समस्या भएको छ, दमको बिरामीलाई सर्पोट चाहिएको छ भने अक्सिजन कन्सन्ट्रेटर प्रयोग गर्न सकिन्छ’, उनी भन्छन्, ‘कोभिडका लागि त अक्सिजन कन्सन्ट्रेटरले काम गर्न गाह्रो छ ।’

      अक्सिजनको सिलिन्डर अभाव भएको सन्दर्भमा डा. देवकोटाले अस्पतालहरुलाई किन्नको लागि भनिएको बताए ।‘सिलिन्डर किन्न अस्पतालालई भनेका छौं । रकम मन्त्रालयले सोधभर्ना गर्छ’, उनले भने ।

      (शिलापत्रबाट साभार गरिएकाे)

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !
        मुख्य समाचार

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        १६ बैशाख २०७८, बिहीबार १९:३२
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        १६ बैशाख २०७८, बिहीबार १९:३२
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        १६ बैशाख २०७८, बिहीबार १९:३२
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        १६ बैशाख २०७८, बिहीबार १९:३२
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        १६ बैशाख २०७८, बिहीबार १९:३२
        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        १६ बैशाख २०७८, बिहीबार १९:३२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement