Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      भारतमा संक्रमण दर बढेको बढ्यै, ६ महिना यता आइतबार सर्वाधिक मृत्यु

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      ३० चैत्र २०७७, सोमबार ०६:२८
      100
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      भारतमा संक्रमण दर बढेको बढ्यै, ६ महिना यता आइतबार सर्वाधिक मृत्यु
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      भारतमा कोरोना संक्रमण बढेर दैनिक कीर्तिमान बनाउन थालेको छ । आइतबार भारतमा एक लाख ६९ हजार ९१४ संक्रमित पाइएका छन् । यसअघि शनिबार एक लाख ५२ हजार ५६५ संक्रमित फेला परेका थिए ।

      संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दै गएको छ । आइतबार कोरोना संक्रमणका कारण भारतमा ९०४ जनाको मृत्यु भएको छ । विगत ६ महिना यता एकैदिन कोरोना संक्रमणका कारण मृत्यु भएकाको यो नै सबैभन्दा ठुलो संख्या हो । यसअघि गत वर्ष अक्टोबर १७ मा कोरोना संक्रमणका कारण एक हजार ३२ जनाको मृत्यु भएको थियो ।

      सक्रिय संक्रमितको संख्या सोमबार १२ लाख कट्ने अनुमान गरिएको छ । आइतबार सक्रिय संक्रमितको संख्या ११ लाख ९५ हजार ९६० पुगेको छ । आइतबार एकैदिन संक्रिय संक्रमितको संख्या ९३ हजार ५९० थपिएको थियो ।

      एक करोड ३५ लाखभन्दा बढी संक्रमित

      भारतमा अहिलेसम्म एक करोड ३५ लाख २५ हजारभन्दा बढी मानिस संक्रमणको चपेटामा परिसकेका छन् । तीमध्ये एक करोड २१ लाख ५३ हजार मानिस निको भइसकेका छन् । यस्तै, एक लाख ७० हजार २०९ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म १० करोडभन्दा बढीलाई खोप लगाइसकिएको छ ।

      कहाँ कति संक्रमण ?

      महाराष्ट्र : भारतको महाराष्ट्र राज्यमा आइतबार ६३ हजार २९४ नयाँ संक्रमित फेला परेका छन् भने ३४ हजार ८ जना संक्रमणमुक्त भएका छन् । महाराष्ट्रमा आइतबार कोरोना संक्रमणका कारण ३४९ जनाको मृत्यु भएको छ । राज्यमा अहिलेसम्म ३४ लाख ७ हजार मानिस कोरोना संक्रमणको चपेटामा आइसकेका छन् । तीमध्ये २७ लाख ८२ हजार मानिस निको भइसकेका छन् भने ५७ हजार ९८७ जनाको मृत्यु भएको छ । हाल करिब ५ लाख ६५ हजार संक्रमित उपचाररत छन् ।

      उत्तर प्रदेश : आइतबार उत्तर प्रदेश राज्यमा १५ हजार ३५३ जनामा संक्रमण पाइएको छ । यसदिन उत्तर प्रदेशमा २ हजार ७६९ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ । अहिलेसम्म उत्तर प्रदेशमा ६ लाख ९२ हजार मानिस संक्रमित भइसकेका छन् । तीमध्ये ६ लाख ११ हजार जना निको भएका छन् । उत्तर प्रदेशमा ९ हजार १५२ जनाको मृत्यु भइसकेको छ भने ७१ हजार २४१ जनाको उपचार भइरहेको छ ।

      दिल्ली : यहाँ आइतबार १० हजार ७७४ नयाँ संक्रमित पाइएका छन् भने ५ हजार १५८ जना निको भएका छन् । आइतबार दिल्लीमा कोरोना संक्रमणका कारण ४८ जनाको मृत्यु भएको छ । अहिलेसम्म दिल्लीमा ७ लाख २५ हजार संक्रमित भएका छन् भने तीमध्ये ६ लाख ७९ हजार निको भइसकेका छन् । कोरोना संक्रमणका कारण दिल्लीमा ११ हजार २८३ जनाको मृत्यु भएको छ । यहाँ ३४ हजार ३४१ संक्रमितको उपचार भइरहेको छ ।

      छत्तीसगढ : आइतबार छत्तीसगढमा १० हजार ५२१ जनामा संक्रमण पाइएको छ । यहाँ आइतबार कोरोना संक्रमणका कारण ८२ जनाको मृत्यु भएको छ । अहिलेसम्म यहाँ ४ लाख ४३ हजार मानिस कोरोना संक्रमणको चपेटामा आइसकेका छन् भने ३ लाख ४८ हजार मानिस निको भइसकेका छन् । छत्तीसगढमा कोरोना संक्रमणका कारण ४ लाख ८९९ जनाको मृत्यु भइसकेको छ । यस्तै, ९० हजार २७७ जनाको उपचार जारी छ । संक्रमणको तुलनामा सक्रिय संक्रमितको दर यहाँ सबैभन्दा बढी छ । अहिले १८.४ प्रतिशत सक्रिय संक्रमितको उपचार भइरहेको बताइएको छ ।

      मध्य प्रदेश : आइतबार मध्य प्रदेशमा ५ हजार ९३९ जनामा संक्रमण पाइएको छ । यहाँ आइतबार ३ हजार ३०६ जना निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा अहिलेसम्म ३ लाख ३८ हजार जना संक्रमणको चपेटामा आइसकेका छन् भने तीमध्ये २ लाख ९८ हजार मानिस निको भइसकेका छन् । यस्तै मृत्यु हुनेको संख्या ४ हजार १८४ पुगेको छ भने ३५ हजार ३१६ जनाको उपचार जारी छ ।

      गुजरात : यहाँ आइतबार ५ हजार ४६९ जनामा संक्रमण पाइएको छ । आइतबार निको हुनेको संख्या २ हजार ९७६ र मृत्यु हुनेको संख्या ५४ रहेको जनाइएको छ । अहिलेसम्म यहाँ ३ लाख ४७ हजार मानिस संक्रमणको चपेटामा परिसकेका छन् भने ३ लाख १५ हजार मानिस निको भइसकेका छन् । यस्तै ४ हजार ८०० मानिसको मृत्यु भइसकेको छ । हाल गुजरातमा २७ हजार ५६८ संक्रमितको उपचार भइरहेको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        ३० चैत्र २०७७, सोमबार ०६:२८
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ३० चैत्र २०७७, सोमबार ०६:२८
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ३० चैत्र २०७७, सोमबार ०६:२८
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ३० चैत्र २०७७, सोमबार ०६:२८
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ३० चैत्र २०७७, सोमबार ०६:२८
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        ३० चैत्र २०७७, सोमबार ०६:२८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement