सुर्खेत । नेपाल पत्रकार महासंघकाे सम्पन्न निर्वाचनकाे मतगणनाकाे क्रम जारी छ । साेही अनुरूप प्रदेश कार्यसमितिकाे मतगणना भैरहेकाे हाे । जसमध्ये कर्णाली प्रदेशका ८ वटा जिल्लाकाे मतगणना कार्य सकिएकाे छ ।
हालसम्म अध्यक्ष पदका लागि देवीराम देवकाेटाले ३५१ मत प्राप्त गरी अग्रता कायम राखेका छन् भने उनका प्रतिस्पर्धी विष्णु शर्माले २८५ मत प्राप्त गरेका छन् ।
हेराैं प्राप्त मत परिणाम :