सुर्खेतको काँक्रेबिहार संरक्षित क्षेत्रमा भीषण आगलागी, बेखबर स्थानीय प्रशासन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भिषण आगलागि भएको छ । दिउँसो करिब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म पनि नियन्त्रणमा आउन नसकेकाे स्थानीयकाे भनाइ छ । आगाे नियन्त्रणका लागि स्थानीय जिल्ला प्रशासन कार्यालय, नेपाल आर्मी (नयाँ सबुज गण) लाइ खबर गर्दासमेत आगो नियन्त्रणमा चासाे नदिएकाे बताइएकाे छ । आगलागि भएदेखि स्थानीयले पटक–पटक स्थानीय प्रशासनलाई … Continue reading सुर्खेतको काँक्रेबिहार संरक्षित क्षेत्रमा भीषण आगलागी, बेखबर स्थानीय प्रशासन