Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      देउवा आफैंले मागे प्रधानमन्त्रीको राजीनामा

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      २१ चैत्र २०७७, शनिबार ०४:५८
      96
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      देउवा आफैंले मागे प्रधानमन्त्रीको राजीनामा
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरम नीति लिएको आरोप लाग्दै आएका कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार राति सानेपामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफैंले प्रधानमन्त्रीको राजीनामा माग्ने प्रस्ताव ल्याए ।

      सभापति देउवाको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको छ । र, अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नेसमेत कांग्रेसले निर्णय लिएको छ । सानेपा बैठकको यस्तो निर्णयपछि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिँदै आएको अलमल समाप्त भएको छ । र, अब उसले ओली सरकारको विकल्प खोज्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ ।

      बैठकको भित्री कथा

      नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय भएको थियो । तर, केन्द्रीय सदस्यहरु घण्टौंसम्म पार्टी कार्यालयमा कुरेर बस्दा पनि बैठक सुरु भएन । पदाधिकारी एवं शीर्ष तहमा गृहकार्य भइरहेको भन्दै बैठक समयमा नबसेको हो ।

      जब साँझ ७ बज्यो, त्यसपछि बल्ल बैठक सुरु भयो । कांग्रेस बैठक राति ९ बजे पछिमात्रै सकियो । कांग्रेसको बैठक ढिलो सुरु हुनुमा ओलीको राजीनामा माग्ने विषय कारक नरहेको कांग्रेस नेताहरु बताउँछन् । बैठकपछि एक नेताले रातोपाटीसँग भने, ‘बैठकका एजेण्डाहरु धेरै थिए, राधेश्याम अधिकारी नेतृत्वको समायोजन कमिटीले समायोजन प्रतिवेदन प्रस्तुत गरेको थियो । क्रियाशील सदस्यता सम्बन्धी विमलेन्द्र निधिको प्रतिवेदनमाथि पनि छलफल गर्नुपर्ने थियो । क्रियाशील सदस्यता छानविन सम्बन्धी रमेश लेखकको प्रतिवेदनमाथि पनि सहमति जुटाउनुपर्ने थियो ।’

      यिनै एजेन्डामाथि पदाधिकारीहरुले छलफल गरेर सहमति खोज्ने क्रममा बैठक ढिलो सुरु भएको कांग्रेस नेता बताउँछन् । र, बैठकले यी सबै आन्तरिक प्रतिवेदनहरूलाई पारित गरेको नेताहरुले जनाएका छन् । बैठकमा पार्टी सभापति शेरबहादुर देउवा आफैंले राजनीतिक प्रस्ताव पेश गरेका थिए । सभापति देउवाको प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले पढेर बैठकमा सुनाएका थिए । देउवाको सो प्रस्तावमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्दै सरकारको नेतृत्व कांग्रेसले लिने उल्ले गरिएको थियो ।

      ओलीप्रति नरम बनेको आरोप लाग्दै आएका सभापति देउवाले आफैं केपी ओलीको राजीनामा माग्ने र कांग्रेसले नयाँ सरकारको जिम्मा लिने प्रस्ताव गरेपछि कांग्रेसका सबै केन्द्रीय सदस्यहरुले त्यसलाई स्वागत गरेका थिए । तर, देउवाको प्रस्तावमाथि टिप्पणी गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले भने ‘यतिले मात्रै पुग्दैन’ भन्दै अविश्वासको प्रस्ताव ल्याउने र नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग पहल गर्ने बुँदा पनि थप्नुपर्ने बताएका थिए ।

      पूर्णबहादुर खड्कामार्फत प्रस्तुत भएको देउवाको प्रस्तावमा नेपाली कांग्रेसले गत चैत १० गते नै ओली सरकारको औचित्य समाप्त भएको कांग्रेसले निर्णय नै गरिसकेको उल्लेख छ । गत पुस ५ गते केपी शर्मा ओलीले असंवैधानिक एवं अलोकतान्त्रिक ढंगबाट प्रतिनिधिसभा भंग गरेको र फागुन ११ मा संसद पुनःस्थापना भएपछि

      ओलीले नैतिकतामा आधारमा राजीनामा दिनुपर्नेमा नदिएको देउवाको प्रस्तावमा उल्लेख छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने  र नेपाली कांग्रेसले वैकल्पिक सरकारको नेतृत्व लिनुपर्ने । देउवाको प्रस्तावमा उल्लेख छ ।

      कांग्रेसको अलमल सकियो

      सत्तारुढ नेकपामा देखिएको किचलो र प्रधानमन्त्री ओलीले संसद विघटनजस्तो असंवैधानिक कदम चाल्दा पनि किंकर्तव्यविमूढ जस्तै देखिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको अलमल शुक्रबारको बैठकपछि समाप्त भएको कांग्रेस नेताहरुको दाबी छ ।

      खास गरी पुस ५ मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावमा जाने भित्री रुची देखाएका थिए । देउवाजस्तै कांग्रेसका अधिकांश नेता–कार्यकर्ताहरु चुनावमा जान इच्छुक देखिएका थिए । तर, कांग्रेसभित्रको रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतको समूहले देउवालाई आन्दोलनमा जान दबाव दिएको थियो ।

      त्यसक्रममा कांग्रेसले ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि सशक्त संयुक्त आन्दोलनमा जान उसले रुची देखाएन । सामान्य विरोधका कार्यक्रमहरुमा मात्रै कांग्रेस सीमित भयो । फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पनि संसदले सरकार दिन नसकेको सावित गरेर देशलाई ‘अर्ली इलेक्सन’तिर लैजाने प्रधानमन्त्री ओलीले रणनीति बनाउँदै आइरहेका छन् ।

      यसमा कांग्रेस सभापति देउवाको पनि भित्री साथ रहेको आशंका गरिँदै आएको थियो । किनभने, कांग्रेसले केपी ओलीको ठाउँमा वैकल्पिक सरकारको पहलकदमी नलिँदा ओली सरकारको आयु लम्बिँदै आएको थियो । ओली सरकारप्रति रुष्ट बनेको माओवादी केन्द्रले पनि कांग्रेस र जसपाको स्पष्टता खोजेको भन्दै ओली सरकारमाथिको समर्थन फिर्ता लिन हिच्किचाइरहेको थियो ।

      तर, शुक्रबारको बैठकबाट नेपाली कांग्रेस प्रष्ट रुपमा अगाडि आएपछि अब ओली सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता हुने वा माओवादीले समर्थन फिर्ताको घोषणा गरेर विश्वासको मत माग्नुपर्ने स्थिति उत्पन्न हुने सम्भावना बढेको छ ।संसद विघटनको कदम चालेपछि प्रधानमन्त्री केपी ओली प्राविधिक रुपमा सरकारमा रहे पनि व्यवहारतः उनले संसदमा बहुमत गुमाइ सकेका छन् । किनभने, एमाले माओवादी फुटिसकेको छ, एमालेसँग १२० सांसद मात्र छन् ।

      अबको राजनीति कता जाला ?

      ओलीको राजीनामा माग्ने र सरकारको नेतृत्व आफूले गर्ने कांग्रेसको निर्णयपछि अबको राजनीतिक कोर्ष कता जाला भन्ने चासो स्वाभाविक रुपमा जन्मिएको छ । कांग्रेसभित्रको अलमल सकिएपछि अबको राजनीतिको सम्भावित गन्तव्य यस्तो देखिन्छ–

      –अब माओवादीले सरकारलाई गरिरहेको समर्थन फिर्ता लिन निर्णय गर्न सक्छ । त्यसो भयो भने ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत सिद्ध गर्नुपर्ने हुन्छ । जसपाको साथ पाएनन् र आफ्नै पार्टीको माधव–झलनाथ पक्षले मत दिएन भने ओलीले बहुमत गुमाउन सक्छन् ।

      अब नेपाली कांग्रेसकै अग्रसरतामा शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ । त्यो अवस्थामा कांग्रेस–माओवादी– जसपा र माधव–झलनाथ समूहका सांसदहरु मिलेर अविश्वासको प्रस्ताव पारित गराउने सम्भावना पनि हुन सक्छ ।

      प्रधानमन्त्री केपी ओलीले यसबीचमा जसपालाई फुटाएर १७र१८ जना सांसदलाई आफूतिर तानेर बहुमत पु¥याउने प्रयास गर्ने अर्को सम्भावना पनि छ । तर, यसो गरिरहँदा माधव–झलनाथ समूहमा तीन दर्जन सांसदहरुले फ्लोर क्रस गरे भने वा मतदानमा अनुपस्थिति जनाए भने जसपालाई तानेर पनि ओलीको बहुमत नपुग्न सक्छ ।

      किनभने, ओली र माधव पक्षबीच अहिले विवाद यतिधेरै चर्किएको छ कि माधव पक्षले ओलीलाई मतदान गर्न सक्ने स्थिति झिनो छ । र, अर्को सम्भावना भनेको कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेर पनि कार्यान्वयनको पहल गरेन भने फेरि पनि ओली सरकारले नै निरन्तरता पाइरहने सम्भावना पनि नभएको होइन ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        २१ चैत्र २०७७, शनिबार ०४:५८
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        २१ चैत्र २०७७, शनिबार ०४:५८
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        २१ चैत्र २०७७, शनिबार ०४:५८
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        २१ चैत्र २०७७, शनिबार ०४:५८
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        २१ चैत्र २०७७, शनिबार ०४:५८
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        २१ चैत्र २०७७, शनिबार ०४:५८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement