Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      काँक्रेविहारभित्रको रिङरोडलाई बाटो देखाएर करोडौं लगानी

      दुल्लु खबर by दुल्लु खबर
      ११ चैत्र २०७७, बुधबार ०८:०९
      145
      SHARES
      1.6k
      VIEWS
      FacebookTwitter
      काँक्रेविहारभित्रको रिङरोडलाई बाटो देखाएर करोडौं लगानी
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । काँक्रेविहार संरक्षित क्षेत्रभित्रको रिङरोडलाई बाटो देखाएर करोडौं रकम लगानी गरेको पाइएको छ । उक्त क्षेत्रको बाटो देखाएर व्यवसायी प्रयोजनका लागि नीजि क्षेत्र तथा सामाजिक संस्थाहरुले करोडौं रकम लगानी गरेका हुन् । तर उक्त क्षेत्रमा आवत–जावत गर्ने बाटो बन्द भएपछि लगानी निकट भविष्यमा संकटमा पर्नेे अवस्था बनेको छ ।

      काँक्रेविहार संरक्षण क्षेत्रमा हाल संचालन भैरहेको बाटोभन्दा बाहिर नीजि व्यक्तिहरुको नाममा दर्ता भएका जग्गा र काँक्रेविहार संरक्षण क्षेत्रको सीमाबाट नयाँ ‘कम्पाउण्ड वाल’ (पर्खाल) लगाइने भएको छ । जसको कारण काँक्रेविहार सीमा छेउमा रहेका संरचनाका लागि प्रयोग भएको बाटो बन्द हुने भएको हो ।

      उक्त ‘कम्पाउण्ड वाल’का लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भै काम संचालनको अन्तिम तयारीमा रहेको जनाइएको छ । यस क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल लगाउन २१ करोड लागत अनुमानमा डिपिआर निर्माण गरिएको जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले बताए ।

      उनका अनुसार काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्ने छ भने पूर्वमा आपतकालीन द्वार (इमरजेन्सी एक्जिट) बन्ने भएको छ ।

      गत आर्थिक वर्षको फागुन महिनामा उक्त काँक्रेविहार क्षेत्रको कम्पाउण्ड वाल (वरिपरिको पर्खाल)का लागि टेण्डर भैसकेपनि स्वीकृत हुन बाँकी रहेको प्रमखु दाहालले जानकारी दिए । चालुआर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले रकम स्रोत सुनिश्चितता गरिदिएपछि चैत्रमसान्तभित्रमै ठेक्का स्वीकृत भै काम सुचारु गरिने प्रमुख दाहालको भनाई छ ।

      उद्योग वाणिज्य संघको चार करोड लगानी

      काँक्रेविहार संरक्षित क्षेत्रसीमामा सुर्खेत उद्योग वाणिज्य संघले चार करोड लागनी गरको छ । जडिबुटी संकलन तथा प्रशोधन व्यवसाय केन्द्र निर्माणका लागि चार करोड लगानी गरेको हो ।

      उक्त व्यवसाय केन्द्रका लागि मूल बाटो काँक्रेविहार संरक्षित क्षेत्रभित्रको रिङरोड प्रयोग गरिएको छ भने हालसम्म अन्य कुनै बाटो प्रयोग हुने सम्भावना देखिएको छैन ।

      No description available.

      संघले नेपाल सरकार वाणिज्य मन्त्राल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य संघको सयुक्त लगानीमा उक्त व्यवसाय केन्द्र स्थापना गरेको हो ।

      व्यवसाय केन्द्र स्थापनाका लागि तयार गरिएको प्रस्तावनामा काँक्रेविहार संरक्षित क्षेत्रभित्र हाल प्रयोग भैरहेको बाटो देखाएर बजेट ल्याएको सुर्खेत उद्योग वाणिज्य संघका लेखापाल छत्र केसीले जानकारी दिए ।

      ‘मन्त्रालयले रकम विनियोजन गर्दा उक्त व्यवसाय केन्द्र निर्माणका लागि बाटो छ वा छैन सोधेको थियो’ केसीले भने, ‘प्रस्तावनामा काँक्रेविहार संरक्षित क्षेत्रभित्रको रिङरोड देखाइएको हो ।’

      काँक्रेविहार संरक्षित क्षेत्रको कम्पाउण्ड वाल लगाएको अवस्थामा हाल निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको उक्त व्यवसाय केन्द्रका लागि बाटो बन्द हुने निश्चित भएको छ ।

      नीजि व्यवासायीक फर्मको लगानी

      काँक्रेविहार संरक्षित क्षेत्रभित्रको रिङरोड प्रयोग गरेर नीजि व्यवसायीक फर्मले समेत लगानी बढाएका छन् । बंगुर पालन, माछा पालन, कुखुरा पालन लगायतका व्यवसायिक फर्मले लगानी बढाएका हुन् ।

      यद्यपी काँक्रेविहार संरक्षित क्षेत्रको कम्पाउण्ड वाल लगाएको अवस्थामा उक्त व्यवसायिक फर्ममा गरिएको लगानी संकटमा पर्ने देखिन्छ ।

      जग्गा कारोबार

      काँक्रेविहार संरक्षित क्षेत्र भित्रकै रिङरोड देखाएर जग्गा कारोबारीले जग्गा किनबेच गर्ने गरेको पाइएको छ । रिङरोडसँगै जोडेर नीजि दर्तावाला जग्गामा बाटो लिई पलटिङ गरेको पाइएको हो । यद्यपी काँक्रेविहार संरक्षित क्षेत्रको कम्पाउण्ड वाल लगाएको अवस्थामा उक्त जग्गामा जाने बाटोहरु बन्द हुनेछन् भने अतिरिक्त बाटो बनाउनुपर्ने देखिन्छ ।

      No description available.

      डिपिआर विपरित बाटो दिदैनौं ः वडाअध्यक्ष मानन्धर

      वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष सुरेश मानन्धरले काँक्रेविहार संरक्षित क्षेत्रमा कम्पाउण्ड वालका लागि तयार भएको डिपिआर विपरित कोहीकसैलाई बाटो प्रयोग गर्न नदिने बताएका छन् ।

      ‘डिपिआरमा काँक्रेविहार क्षेत्रमा दुईवटा मात्रै गेट (द्वार) निर्माण हुने उल्लेख गरिएको छ । जसमध्ये काँक्रेविहारको प्रवेशद्वार लाटीकोइली तर्फ मूल गेट र पूर्वमा नयाँगाउँतर्फ आपतकालीन द्वार (इमरजेन्सी एक्जिट) निर्माण हुने उल्लेख छ ।’ अध्यक्ष मानन्धरले भने, ‘डिपिआर अनुसार काँक्रेविहार सीमाक्षेत्रमा कम्पाउण्ड वाल लगाइने छ ।’

      साथै अध्यक्ष मानन्धरले नियम विपरित कार्य नहुनेभएकोले छेउछाउका नीजि व्यवसाय तथा सामाजिक संस्थाले अतिरिक्त सडक निर्माण गर्नुपर्ने बताए ।

      सम्बन्धित समाचार 

      डिपिआर भएको ३ वर्ष पुग्दासमेत बनेन पर्खाल, काँक्रेविहारको बाटो देखाएर ठगी गर्दै जग्गा कारोबारी

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशकाँक्रविहार संरक्षण क्षेत्रकाँक्रेविहारसुर्खेत

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        ११ चैत्र २०७७, बुधबार ०८:०९
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ११ चैत्र २०७७, बुधबार ०८:०९
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ११ चैत्र २०७७, बुधबार ०८:०९
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ११ चैत्र २०७७, बुधबार ०८:०९
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ११ चैत्र २०७७, बुधबार ०८:०९
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        ११ चैत्र २०७७, बुधबार ०८:०९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement