सुर्खेत । कर्णाली प्रदेश एमाले संसदिय दलको बैठक सकिएको छ ।
गणपुरक संस्थामा बसेको बैठकम केही बेरअघि सकिएको हो ।
वैठकमा एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेल सहित १० जना सांसदहरु सहभागी बनेको थिए ।
सांसद खड्गबहादुर खत्री, दानसिंह परियार पदमा खड्का, पदमबहादुर रोकाया , बद्मी कुवाँरी बोहोरा, राजु नेपाली, गुलावजङ्ग शाही , देव ओली, मीनासिंह रखाल बैठकमा सहभागि भएका थिए ।
सांसद पद्मा, खड्का, पदमबहादुर रोकाया माधव नेपाल पक्षबाट ओली समुहमा फर्कीएका हुन् ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढापनि ओली समुहमै फर्कीएको बुझीएको छ। यद्यपि, उनी बैठमा सहभागी भने छैनन् ।