Saturday, July 2, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      विवादित सचिव पौड्याल: डोटीको राँगा काण्डदेखि कर्णालीकाे सामाजिक विकास मन्त्रालयसम्म

      दुल्लु खबर by दुल्लु खबर
      ३ चैत्र २०७७, मंगलवार १०:१०
      114
      SHARES
      1.3k
      VIEWS
      FacebookTwitter
      विवादित सचिव पौड्याल: डोटीको राँगा काण्डदेखि कर्णालीकाे सामाजिक विकास मन्त्रालयसम्म
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याल जता गयो उतै विवादमा तानिने गरेका छन् ।

      विगतमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र डोटी जिल्लाको सीडीओका रूपमा कार्यरत रहँदा विवादमा तानिएका पौड्याल कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सचिव हुँदा पनि विवादमा तानिएका हुन् ।

      सामाजिक विकासमन्त्री दल रावलले सचिव पौड्याललाई कारबाही गर्न माग गर्दै २३ फागुनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लेखेका छन् । चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि मन्त्रालयका कुनै काम अघि नबढेपछि सामाजिक विकासमन्त्री दल रावलले सचिव पौड्याललाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्री शाहीलाई पत्र लेखेका हुन् ।

      सचिव पौड्यालकै कारण अस्पतालमा कार्यरत विशेषज्ञ सेवाअन्तर्गतका कर्मचारीले तलब पाएका छैनन् । अघिल्लो साता करारमा काम गर्दै आएका प्रदेश अस्पताल कालागाउँका कर्मचारीले सचिव पौड्यालको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए ।

      कर्णालीमा विवाद तानिनुको मूल कारण

      चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि मन्त्रालयका कुनै काम अघि नबढेपछि सामाजिक विकासमन्त्री दल रावलले सचिव पौड्याललाई कारबाही गरिदिन माग गर्दै २३ फागुनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेका छन् ।

      चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सामाजिक विकास मन्त्रालयको पुँजीगत खर्च ३ दशमलव २३ प्रतिशत मात्रै छ । सामाजिक विकास मन्त्रालयसँग रहेको पुँजीगततर्फको १ खर्ब ४२ करोड २० लाख १४ हजारमध्ये ४ करोड ५९ लाख ३० हजार १५१ रूपैयाँ मात्रै खर्च भएको छ ।

      स्वास्थ्य, शिक्षाका पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेट सचिव पौड्यालकै कारण कार्यान्वयन हुन नसकेको मन्त्रालयमा कार्यरत एक कर्मचारीले बताए ।

      ‘कर्णाली राजमार्गको दैलेखमा पर्ने आठबिस नगरपालिकामा ट्रमा सेन्टर, ७८ वटै पालिकामा खेल मैदान, पाँच जिल्लाका पाँच अस्पताल भवन निर्माणलगायतका काम सचिव पौड्यालकै कारण सुरु हुन सकेनन्,’ ती कर्मचारीले भने, ‘मन्त्रालयका अनुसार ट्रमा सेन्टरका लागि १ करोड ४० लाख, हरेक पालिकामा खेल मैदानका लागि ७ करोड ९० लाख र अस्पताल भवनका लागि २२ करोड रुपैयाँ छुट्याइएको थियो । यी काम अघि बढ्न सकेनन् भने कोरोना खोप अभियानका लागि संघीय सरकारबाट प्राप्त ६ करोड रुपैयाँ पनि मन्त्रालयमै थन्किएको छ ।’

      सचिव पौड्यालकै कारण अस्पतालमा कार्यरत विशेषज्ञ सेवाअन्तर्गतका कर्मचारीले तलब पाएका छैनन् । अघिल्लो साता करारमा काम गर्दै आइरहेका प्रदेश अस्पताल कालागाउँका कर्मचारीले सचिवको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए ।

      मानवअधिकार आयोग टोलीमाथि दुर्व्यवहार

      कर्णाली प्रदेशका वादी समुदायले १० फागुनदेखि खेतीयोग्य जमिनको माग गर्दै आन्दोलन गरे । आन्दोलनमा उत्रिएका वादी समुदायका मागबारे जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख झङ्कर रावलसहितको टोली सुुर्खेत आएको थियो ।

      सुर्खेत आएको आयोगको टोलीलाई कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव रहेका पौड्यालले दुर्व्यवहार गरे । आयोगले टोलीले दुर्व्यवहारका विषयमा पौड्यालसँग २३ फागुनमा तीनदिने स्पष्टीकरण सोधेको थियो । तर, पौड्यालले हालसम्म कुनै जवाफ नदिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

      सरुवा भएका पौड्यालले बुझेनन् रमाना

      सामाजिक विकासमन्त्री रावलको मुख्यमन्त्रीलाई पत्र लेखेपछि यही पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आवश्यक कारबाही र सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गर्‍यो । सरकारले पौड्याललाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा काज सरुवा गरेको छ । काजमा सरुवा भएका सचिव पौड्यालले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट सरुवाको रमाना बुझेर जानुपर्ने भए पनि रमाना बुझेका छैनन् ।

      डोटीको त्यो राँगा काण्ड

      २०७१ सालमा पौड्याल प्रमुख जिल्ला अधिकारी भएर गएपछि डोटीको बुडरमा उनी चढेको गाडीलाई राँगाले हान्यो । उनी चढेको सरकारी गाडीमा राँगाले हानेपछि राँगाका मालिकलाई राँगा किन छाडेको भनेर पौड्यालले १० हजार रुपैयाँ दण्ड गराए ।

      डोटीका राजनीतिज्ञ, पत्रकार र नागरिक समाजले राँगा मालिकलाई प्रमुख जिल्ला अधिकारी पौड्यालले १० हजार दण्ड जरिवाना तिराएको विषयमा चर्को आलोचना भएपछि त्यतिबेला दण्ड गराएको त्यो रकम फिर्ता गरेको पत्रकार भूमिराज जोशीले बताए ।

      बागमती प्रदेशमा रहँदाजस्तै विवाद

      २०७५ सालमा पौड्याल बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव हुँदा सामाजिक विकासमन्त्री युवराज दुलालले पौड्यालको कार्यकक्षमा तालाबन्दी गरेका थिए । सचिव लोकनाथ पौड्यालले कामै नगरेको आरोप लगाउँदै मन्त्री दुलालले उनको कार्यकक्षमा ताल्चा लगाएका थिए ।

      बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव हुँदा पनि कर्णालीको जस्तै सचिव पौड्यालले सम्पूर्ण फाइल पेन्डिङमा राखेको आरोप मन्त्री दुलालले त्यतिबेला लगाएका थिए ।

      सम्बन्धित समाचार 

      सचिवलाई कारवाहीको माग गर्दै मन्त्रीले मुख्यमन्त्रीलाई लेखे पत्र

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशसामाजिक विकास मन्त्रालय

        Related Posts

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन
        मुख्य समाचार

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        ३ चैत्र २०७७, मंगलवार १०:१०
        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        ३ चैत्र २०७७, मंगलवार १०:१०
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ३ चैत्र २०७७, मंगलवार १०:१०
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ३ चैत्र २०७७, मंगलवार १०:१०
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ३ चैत्र २०७७, मंगलवार १०:१०
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ३ चैत्र २०७७, मंगलवार १०:१०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement