Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कमजोर भयो वामदेव कार्ड

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      ३ चैत्र २०७७, मंगलवार ०६:३९
      97
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कमजोर भयो वामदेव कार्ड
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      हाम्रो पुस्ताले त देख्यो र भोग्यो तर भावी पुस्ताले यो कुरा इतिहासमा पढ्नेछ। जसरी हामी इतिहासका रोचक घोचक प्रसंगहरु अहिले रुचीसाथ पढ्छौं, अहिले भइरहेका कयौं राजनीतिक घटना परिघटना हाम्रो भावी पुस्ताले अझ रुचीसाथ पढ्नेछ।

      त्यसमाथि पनि पछिल्लो एक वर्षयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वरिपरी भएका घटना परिघटना अनपेक्षित र रोचक त थिए नै अझपनि छन् र हुँदैछन् जुन भावी पुस्ताका लागि अग्रगामी र पश्चगामी दुबैखाले कम्युनिष्ट पार्टी र पात्र चिन्ने स्वादिला खुराक हुनेछन्। र, त्यो खुराकमा नछुट्ने एउटा नाम हुनेछ वामदेम गौतम।

      ५० को दशकयता नेपालको बाम आन्दोलनमा वामदेव गौतम सम्झिरहनुपर्ने नाम हो। तत्कालीन नेकपा एमालेको राजनीतिबाट उनी चिनिए। २०५४ सालमा उनले एमाले फुटाएर माले बनाए। तथापि ‘सोचे झैं राजनीति रैनछ’ भन्ने महशुस गरेपछि ‘पार्टी बिभाजन गल्ती थियो आत्मआलोचना गर्छु’ भन्दै २०५८ मा गौतम फेरि एमालेमै फर्किए।

      नेकपाको सचिवालय दुई फ्याक हुँदा उनले कहिले ओली क्याम्प कहिले प्रचण्ड क्याम्पमा आफूलाइ खोजे। एउटै ठाउँ र बिचारमा अडिग राख्न सकेनन्। प्रमको राजीनामा माग्ने बैठककमा बसेर राजीनामाकै प्रस्तावमा मत राखेर बाहिर निस्केका उनले तत्कालै ओली नै अध्यक्ष र प्रधानमन्त्रीको रुपमा रहनुपर्छ भनेर बोली फेरे।

      पछिल्ला दुई वर्ष सिंगाे एमाले नै नेकपाको झण्डामा गोलबन्द रहेपनि फागुन २३, २०७७ मा सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरिदिएपछि वामदेव फेरि एमाले भएका छन्।

      नेकपा राजनीतिको केन्द्रबिन्दुमा वामदेव गौतम थिएनन् भने सायदै केपी ओलीले संवैधानिक कू गर्ने दिन आउँदैनथ्यो होला। पार्टीको विवादकै परिणामस्वरुप नेपालको शिषु गणतन्त्र झन्डैझन्डै खोसिनै ठाउँमा पुग्दैनथ्यो होला। कम्युनिष्ट नेताले बारम्बार भनिरहने सदावहार बामपन्थी आन्दोलनको भविष्य नै संकटमा पर्ने थिएन होला। र पुन:स्थापित एमालेको भविष्यमा प्रश्न चिन्ह लाग्ने थिएन होला।

      वामदेवको बारेमा यहाँ उठाउन खोजिएका कुराहरु मिथ्या आरोपमात्र हैनन्। विगत एकवर्षमा नेकपाको राजनीतिमा भएका मुख्यमुख्य घटनाहरुमा प्राय: निर्णायक सहजकर्ताको भूमिकामा देखिएका कारण पनि यसरी बुझ्नु गलत हुनेछैन। स्वयं वामदेवमा सत्तामा पुग्ने महत्वाकांक्षा नजागेको भए सायदै नेकपाको राजनीति यो मोडमा पुग्ने थियाे।

      नेकपाको राजनीतिमा वामदेव भाग्यमानी पात्र हुन्। भाग्यमानी यस अर्थमा कि नेकपाको पछिल्लो राजनीति उनकै वरिपरी घुम्यो। समाचारमा सधैं चर्चामा छाइरहे। फागुन २३ अगाडिसम्म उनी नेकपा जोगाउने अभियानमा लागेर चर्चा बटुले। आज उनी एमाले जोगाउन लागि परेका छन्।

      विधिको शासन मान्ने देशमा प्रत्यक्ष चुनाव हारेका व्यक्ति सांसद हुन पाउँदैनन्। व्यक्ति स्वयंको नैतिकताले पनि त्यसो गर्न दिँदैन। तर वामदेव चुनाव हारेर पनि सांसद भए। उनलाई सांसद बनाउन पार्टीका शिर्ष नेतृत्वमात्र लागेनन् चुनाव जितेका सांसद समेत आफ्नो क्षेत्र खालि गरिदिन राजी भए।

      प्रधानमन्त्री केपी ओलीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरे। जब जब नेकपामा केपी, प्रचण्ड र माधव तीनतिर फर्कन्थे सबैलाइ जोड्नसक्ने सुपरग्लुको रुपमा वामदेवले आफूलाइ उभ्याए। उनी भड्किँदा मनाउनकै लागि कहिले केपी त कहिले प्रचण्ड उनको ढोका ढकढक्याउन गौतम निवाससम्मै पुगे।

      युवा र विद्यार्थी नेताहरु पार्टी एकता जोगाउनु पर्यो भन्दै उनकै पाउ परे। पार्टीमा कार्यकारी भूमिका नहुदाँ पनि वामदेव सधैं कार्यकारी जसरी नै प्रस्तुत भइरहे। वामदेवकै ६ बुँदे प्रस्तावले झन्डै झन्डै मंसिरमै फुट्न आँटेको नेकपाको संकट तत्कालका लागि टर्यो।

      साथ दिन छोड्यो भाग्यले

      पटकपटक राजनीतिको केन्द्रबिन्दुमा रहेका वामदेव पछिल्लो समय भने कमजोर देखिन थालेका छन्। पुस ५ देखि फागुन २३ गतेसम्म आइपुग्दा उनी कुनै निर्णायक स्थानमा देखिएनन्।

      नेकपाको राजनीतिमा वामदेव भाग्यमानी पात्र हुन्। भाग्यमानी यस अर्थमा कि नेकपाको पछिल्लो राजनीति उनकै वरिपरी घुम्यो। समाचारमा सधैं चर्चामा छाइरहे। फागुन २३ अगाडिसम्म उनी नेकपा जोगाउने अभियानमा लागेर चर्चा बटुले। आज उनी एमाले जोगाउन लागि परेका छन्। विधिको शासन मान्ने देशमा प्रत्यक्ष चुनाव हारेका व्यक्ति सांसद हुन पाउँदैनन्। व्यक्ति स्वयंको नैतिकताले पनि त्यसो गर्न दिँदैन। तर वामदेव चुनाव हारेर पनि सांसद भए। उनलाई सांसद बनाउन पार्टीका शिर्ष नेतृत्वमात्र लागेनन् चुनाव जितेका सांसद समेत आफ्नो क्षेत्र खालि गरिदिन राजी भए।

      उनले अघि सारेको नेकपा जोगाउँ अभियानलाइ प्रधामन्त्री केपी ओली, पार्टी अध्यक्ष प्रचण्ड र नेता माधव नेपालले नै मान्यता दिएनन्। कार्यकर्ता तहबाट समेत उत्साहजनक समर्थन भएन। नागरिक समाज र मिडियाले नि उनको अभियानलाई स्थान दिएन।

      त्यसैले उनले प्रयोग गर्ने कार्डले काम गर्न छोडेको छ। गौतमलाई नजिकबाट चिन्नेहरु नै वामदेव कार्ड कमजोर हुनुमा उनको ढुलमुले व्यवहार जिम्मेवार छ भन्छन्। गौतम छिट्टै भावुक हुन्छन्। आश्वासनलाई पत्याउँछन्। छलकपटक गर्दैनन् भन्नेहरु आज यिनै कारणले गर्दा वामदेव कार्डले काम गर्न छोडेको स्वीकार्दछन्।

      गौतम ढुलमुले छन् भन्ने कुरा विश्वास गर्न विगतमा उनले गरेका व्यवहारहरु हेर्नुपर्छ। नेकपाको सचिवालय दुई फ्याक हुँदा उनले कहिले ओली क्याम्प कहिले प्रचण्ड क्याम्पमा आफूलाइ खोजे। एउटै ठाउँ र बिचारमा अडिग राख्न सकेनन्। प्रमको राजीनामा माग्ने बैठककमा बसेर राजीनामाकै प्रस्तावमा मत राखेर बाहिर निस्केका उनले तत्कालै ओली नै अध्यक्ष र प्रधानमन्त्रीको रुपमा रहनुपर्छ भनेर बोली फेरे।

      प्रचण्ड पक्षले तयार पारेको ओली बिरुद्ध दर्तागरेको अभियोगपत्रमा समर्थन जनाए तर केही समयपछि नै अभियोगपत्र फिर्ता गर्न प्रचण्डलाई दवाव दिए। ओलीलाई पाँच वर्षसम्म सरकारमा निरन्तरता दिनुपर्छ भन्ने उनै वामदेव पछि गएर ओलीबाट सरकार चल्दैन भन्दै वक्तव्यबाजीमा उत्रीए। उनको भाग्यले बिस्तारै काम गर्न छोड्यो।

      वामदेव गौतम आज पनि एमाले एक बनाउने अभियानमा छन्। तर उनको अभियानले काम गर्ने लक्षण देखिएको छैन। उनलाई यो बीचमा न केपी ओलीले सुनेका छन् न त माधव नेपालले नै। दुबै समूहमा नदेखिएका वामदेवले पार्टी एक बनाउन भन्दै आफ्नै समूह बनाएका छन्।

      तर आजसम्म न त उनलाई कसैले सुनेको छ न त सुन्ने लक्षण नै देखाएका छन्। यसरी नै वामदेव राजनीतिको केन्द्रबाट क्षितिजतीर सर्दैछन् अर्थात हिजोको नेकपामा बलियो देखिएको वामदेव कार्ड बिस्तारै कमजोर हुँदैछ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        सबै निर्वाचनमा गठबन्धन हुन्छ – प्रधानमन्त्री
        राजनीति

        सबै निर्वाचनमा गठबन्धन हुन्छ – प्रधानमन्त्री

        शिक्षकलाई पनि निजामती सरहकै सुविधा दिन कांग्रेसको माग
        राजनीति

        कांग्रेस दैलेखको चुनावी कार्यतालिका सार्वजनिक, स्थानीय तहको बैठक सम्पन्न

        माओवादी केन्द्रका प्रमुख सचेतक विष्टले सांसद पद त्यागे
        प्रदेश

        माओवादी केन्द्रका प्रमुख सचेतक विष्टले सांसद पद त्यागे

        मञ्चबाटै प्रचण्डले भने,केपीजी, देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ?
        मुख्य समाचार

        माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने

        प्रदेश सरकारमा आइतबार नै समाजवादीले थप मन्त्री नपठाउने
        प्रदेश

        प्रदेश सरकारमा आइतबार नै समाजवादीले थप मन्त्री नपठाउने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        ३ चैत्र २०७७, मंगलवार ०६:३९
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ३ चैत्र २०७७, मंगलवार ०६:३९
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ३ चैत्र २०७७, मंगलवार ०६:३९
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ३ चैत्र २०७७, मंगलवार ०६:३९
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ३ चैत्र २०७७, मंगलवार ०६:३९
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        ३ चैत्र २०७७, मंगलवार ०६:३९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement