Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      संघीयता कार्यन्वयन गर्ने निकायको उदासिनताः मुख्यमन्त्री रावत

      दुल्लु खबर by दुल्लु खबर
      २९ फाल्गुन २०७७, शनिबार १६:२७
      97
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      संघीयता कार्यन्वयन गर्ने निकायको उदासिनताः मुख्यमन्त्री रावत
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । ‘कर्णाली उत्सव कुडा कर्णालीका’ दोस्रो संस्करणको अन्तिम दिन ‘कैथा नेता कैथो नेतृत्व’ मुख्य मान्ठ, मूल कुडामा सहभागी भएका प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु रावतलाई पत्रकार दिलभुषण पाठकले सोधे‘संघीयता कार्यान्वयन कस्तो भइरहेको छ ?’
      रावतले जफाव दिए ‘संघीयता कार्यन्वयन गर्ने निकायको उदासिनता हो । त्यही कारणले संघीयता कार्यान्वयनमा समस्या भइरहेको छ ।’
      त्यसपछि पाठकले मुख्यमन्त्री रावतलाई अर्को प्रश्न सोधे, ‘प्रधानमन्त्री प्रश्न गर्न पाउनु के प्रश्न गर्नुहुन्छ ?’

      मुख्यमन्त्री रावतको जफाव थियो,‘मैले उठाउँदै आएको मूलक संघीयता आइसकेपछि तिन तह तहका सरकारबीचमा सहकार्य, सहअस्तित्व तिनै तहका सरकारलाई दिएको अधिकारलाई कार्यन्वयन गरिनुपर्छ भन्ने कुरा राख्दै आएको छु ।’

      पाठकले सोधे– मुख्यमन्त्री बन्न कति सजिलो हुन्छ ?
      मुख्यमन्त्री रावत भने,– राजनीतिक गर्ने व्यक्तिहरुलाई कसरी चुनौतीबीच आउनु पर्छ ।
      पाठकले सोधे– टिकिरहन कति सजिलो हुन्छ ?
      मुख्यमन्त्री रावत भने,– त्यो त हाम्रो प्रधानमन्त्री सोध्दा हुन्छ । उहाँको दुई तिहाइको सरकार थियो । नेतृत्व टिकिरहनु ग्राहो बिषय हो । मैले प्रदेश दुईमा त्यस्तो महसुश गरेको छैन् । मैले सबैको सहयोग पाएको छु ।

      संघीयता मर्म मुल्यका आधारमा अहिले पनि संरचना परिवर्तन नभएको केवल व्यवस्था परिवर्तन भएको मुख्यमन्त्री रावतले बताए । ‘साना साना योजना पनि संघीय सरकारले हेर्ने, राष्ट्रिय योजना आयोगले साना साना काम गर्न थाल्यो भने के होला ? संघीय, प्रदेश र स्थानीय तहका सरकार आफ्ना आफ्ना अधिकार रहेका छन् ।’ उनले भने,‘तर, त्यो अधिकार तिनै तहका सरकारले अधिकार पाउन सकेका छैनन् । पात्र परिवर्तन भएपनि पुरानो मानसिकता जस्तातस्तै भयो गाउँघरमा भनिन्छ नी ‘जसको लाठी उसैको भैसी’ भने जस्तो भएको छ ।’
      कर्णाली र मधेश अझै पनि पछाडी परेको तर, जहाँ पिछडिएको क्षेत्रमा जनताले अधिकार रहेको मुख्यमन्त्री रावतले बताए । ‘संघीयता साच्चै चाहेको कर्णाली प्रदेश र प्रदेश नं. २ ले नै हो । यहीका कर्मचारी यहि आउन नमान्ने । यहाँका युवाहरु बेरोजगार हुने रोजगार नहुने । तर, नेतृत्व गर्ने अवसरमा पाइएपनि समस्या समधान गर्नका लागि साधन पाएका छैनौ ।’ उनले भने,‘अहिले संघीयता प्रति सकात्माक चिन्तन छैन् ।’

      कोशी, गण्डकी, कर्णाली सम्झौता गर्ने कुनै मधेशीको नाम नभएको त्यो सम्झौता गर्ने त्यो सम्झौता दौरा सुरुवाल लगाउने व्यक्तिहरुले नै गरेको मुख्यमन्त्री रावतले बताए । ‘हामी एक इन्च जमिन छोड्न छोड्न चाहदैनौ ।’ उनले भने,‘नेपालको भूमीको रक्षा गर्ने मधेशी नै हुन् ।’

      राष्ट्रियता भनेको लुवाइखुवाई, भाषामा हुने कुरा नभएको त्यो मनमा हुने रावतले बताए । ‘अहिले पनि संबिधान केही बुदाँमा असहमति छ ।’ उनले भने,‘कर्णाली प्रदेश किन समान प्रतिनीधित्व छैन् ।’

      लोकतन्त्रको मुख्य कुरा संबिधान हो

      लोकतन्त्रको मुख्यकुरा संबिधान भएको राजनीतिक, रंगकर्मी र पत्रकारहरुले बताएका छन् । कर्णाली उत्सव, कुडा कर्णालीमा लोकतन्त्रको लय बिषयक सत्रमा बोल्दै प्रतिनीधिसभा सदस्य पार्वती विसुन्के, पत्रकार अमित ढकाल, रंगकर्मी÷अभियन्ता युवराज घिमिरे, अभियन्ता, रिता परियार र पत्रकार सरोजराज अधिकारी सहजीकरण गरेको विचारविमर्षमा लोकतन्त्रको मुख्य कुरा संबिधान भएको बताएका हुन् ।

      लोकतन्त्र नभएको संघीयता मोडेल नभएको यो देशको हालको अवस्था कस्तो हुन्थ्यो त्यो कल्पना गर्न नसकिने, कर्णाली जस्ता ठाउँमा बसेर लोकतन्त्र स्थापना भएको र अहिले लोकतन्त्रमाथि बिभिन्न बाहनामा प्रहार भइरहेको प्रतिनीधिसभा सदस्य पार्वती विसुन्केले बताइन् । ‘लोकतन्त्र नीति निर्माणमा तहमा बसेकाभन्दा बढी भुइँजनताले महसुस गर्न पाउनुपर्छ ।’ उनले भनिन्,‘लोकतन्त्र आएपछि समावेशीता र सहभागीताको सुन्दर चित्र देखिन थालेको छ ।’

      अहिले कर्णाली लगाएतका भुइलतामा नागरिकले विदेश जाने त्यहीको रेमिन्टासले सरकारलाई कर तिर्नुपर्ने बाध्यता लोकतन्त्रको कल्पना नभएको विसुन्केले बताइन् । ‘लोकतन्त्रमा भनेको महसुस गर्ने चिज पनि हो ।’ उनले भनिन्,‘तर, पूर्ण रुपमा लोकतन्त्र अभ्यास गर्न अझैँ पाएका छैनन् ।’

      लोकतन्त्रका बिषयमा लोकले चाहेको बस्तुको अपनत्व हुनुपर्ने त्यसतर्फको प्रयास हुन नसकेको अभियन्ता रिता परियारले बताइन् । ‘संसद पुनस्थापना हुनु मात्रै लोकतन्त्रको पुर्नस्थापना होइन् ।’ उनले भनिन्,‘हाम्रो आन्दोलन सबै अव्यवस्था र उत्पिडनका विरुद्ध हो ।’
      आम नागरिकले लोकतन्त्र अनुभति गर्न नपाएको समावेशिता जस्ता अन्य नारामै सिमित रहेको अभियन्ता परियारले बताइन् ।
      अहिले देशमा लोकतन्त्र नभएको केवल दलीयतन्त्र मात्र रहेको, तर, अहिले कहि न कहि दलीयतन्त्रमा रहेको पत्रकार अमित ढकालले बताए । ‘लोकतन्त्रको मुख्य कुरा संविधान हो ।’ उनले भने, ‘जसले संविधान मान्दैन उसले लोकतन्त्र त के बहुदलीय व्यवस्था समेत नमानेको हो ।’

      लोकतन्त्रमा प्रश्न गर्न पाइन्छ तर, त्यसको जफाव पनि जिम्मेवार निकायबाट आउनु पर्ने तर, अहिले हामीले त्यसको जफाव पाइदैन् । ‘लोकतन्त्रमा प्रश्न गर्न पाउनु एउटा कुरा होला ।’ उनले भने,‘प्रश्नको उत्तर राज्यले दिनुपर्छ । लोकतन्त्रमा अहिले जनताले चाहेको जफाव पाइदैन् ।’

      लोकतन्त्रका लागि सबैले लडेको अहिलेको अवस्थामा लोकतन्त्रका लागि रंगकर्मीहरुले अझैँ लड्नु पर्ने रंगकर्मी÷अभियन्ता युवराज घिमिरेले बताए । ‘उच्च पदस्थ अधिकारीहरुको भवन र कुर्सी बन्ने पैसाले हिजो कर्णाली लगायतका क्षेत्रमा परिवर्तनका आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कलाकर्मीहरुका लागि ठूला कलाकेन्द्रहरु बन्न सक्छन् ।’ उनले भने ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली उत्सव

        Related Posts

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !
        मुख्य समाचार

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        २९ फाल्गुन २०७७, शनिबार १६:२७
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        २९ फाल्गुन २०७७, शनिबार १६:२७
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        २९ फाल्गुन २०७७, शनिबार १६:२७
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        २९ फाल्गुन २०७७, शनिबार १६:२७
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        २९ फाल्गुन २०७७, शनिबार १६:२७
        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        २९ फाल्गुन २०७७, शनिबार १६:२७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement