Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      शिक्षामा विभेदः दलित विद्यार्थी पढ्ने विद्यालयमा डेस्क बेन्च नै छैनन्

      दुल्लु खबर by दुल्लु खबर
      १६ फाल्गुन २०७७, आईतवार १६:०७
      103
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      शिक्षामा विभेदः दलित विद्यार्थी पढ्ने विद्यालयमा डेस्क बेन्च नै छैनन्
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–९ शान्तिपुरमा रहेको विद्यासागर आधारभूत विद्यालयमा अंधिकांस दलित विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । कक्षा शिशुदेखि पाँच कक्षामा अध्ययन हुने विद्यालयमा दुई सय ४३ जना विद्यार्थी अध्ययनरत् छन् । जसमध्ये २० जनामात्र गैरदलित विद्यार्थी रहेका छन् ।

      वि.स.२०५५ सालमा स्थापना भएको विद्यालयमा हालसम्म पनि विद्यार्थीहरुलाई बस्नका लागि डेस्कबेन्चमात्रै होइन, बस्ने चकटीसमेत छैनन् ।

      कर्णाली प्रदेश सरकारले केही ठाउँमा स्मार्ट विद्यालय संचालन गरेको बताए पनि विद्यासागर आधारभूत विद्यालयमा अझै भूईंमै बसेर पढ्नुपर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमबहादुर परियारले बताए । ‘विद्यालय बनेदेखि यता चार कोठे भवनबाहेक अरु केही पाइएको छैन् ।’ उनले भने,‘अहिलेसम्म बिभिन्न निकायसँग माग गर्दा पनि विद्यार्थीका लागि बस्ने डेस्क र बेन्च पाउन सकेका छैनौं ।’

      अधिकांश दलित समूदायका बालबालिका रहेको र यहाँका दलित समुदायको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका कारणले अभिभावकले विद्यालयका लागि चन्दा दिएर डेस्कबेन्चको व्यवस्था गर्न नसक्ने अवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परियारले बताए । ‘यहाँका सबै दलित गरिबीको रेखामा रहेका छन् । गाउँमा रकम उठाएर डेस्क बेन्च बनाउन सक्ने अवस्था छैन् ।’ उनले भने,‘स्थानीय, प्रदेश र संघीय सरकारसम्म हाम्रो पहुँच छैन् । गाउँमा नेताहरु आए विद्यालयका अवस्थामा बिषयमा जानकारी दिने गरेका छौं ।’

      विद्यालय स्थापना हुँदा चार कोठे भवन बनेको त्यही भवनमा चार कक्षा कक्षा संचालन गर्ने गरेको दुई कक्षा स्कुलको बाहिरी चौरमा पठाउने गरेको विद्यालयका प्रधानाध्यापक गंगबहादुर सुनारले बताए । ‘प्रदेश सरकारबाट गत आर्थिक वर्षमा दुई कोठे भवन बनेको थियो । त्यसको झ्याल ढोका केही पनि छैनन् ।’ उनले भने,‘शिशु कक्षादेखि पाँच कक्षासम्म पढाई हुने विद्यालयको दुई वटा कक्षा चौरमा पढाउने गरेका छौं ।’

      विद्यालयमा शिक्षकलाई बस्ने कुर्सी र एक टेबलको व्यवस्था गरिएको, विद्यार्थीहरुले भने हिउँद या वर्षायाम धुलो र हिलोमा बस्नुपर्ने बाध्यता रहेको प्राधानाध्याक सुनारले जानकारी दिए । ‘एक स्थायी शिक्षक, दुई राहत कोटाका शिक्षक, एक निजी र एक जना बालशिक्षा शिक्षक रहेका छन ।’ उनले भने,‘विद्यार्थीलाई पढाउनका लागि प्रयाप्त शिक्षक समेत छैनन् ।’

      केही दिन अघि मात्र सो क्षेत्रबाट प्रतिनिधिसभा प्रतिनीधित्व गर्ने ध्रुवकुमार शाही र नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला सचिव कृष्ण जिसी आएर विद्यालय अनुगमन गरेको प्रधानाध्यापक सुनारले जानकारी दिए ।

      विद्यालयका अवस्था जिर्ण रहेको बिषयमा आफुले जानकारी नपाएको पार्टीको कामको सिलसिलामा भेरीगंगा जादाँ विद्यालयको अवस्थाका बिषयमा जानकारी पाएकाले विद्यालयको भौतिक पूर्वाधार, विद्यालयमा डेस्क बेन्चको समस्याका कारणले विद्यार्थीले भुईमा बसेर पढ्नु पर्ने बाध्यतालाई हल गर्नका लागि आफुले पहल चालेको नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला सचिव कृष्ण जिसीले बताए । ‘मैले सामाजिक संजालबाट पनि विद्यालयको अवस्थाका बिषयमा जानकारी दिइसकेको छु ।’ उनले भने,‘विद्यालय सुधारका लागि सम्बन्धित निकायलाई जानकारी दिएर तत्काल विद्यालयमा समस्या समधानका लागि पहल थालेको छु ।’

      स्थानीय तह, प्रदेश सरकार र संघीय प्रतिननीधिसभाका सदस्य शिक्षासँग सरोकार राख्ने सबैलाई जानकारी दिईसकेको नेकपा जिल्ला सचिव जिसीले जानकारी दिए ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: भेरीगंगा नगरपालिकाविद्यालयशिक्षासुर्खेत

        Related Posts

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        १६ फाल्गुन २०७७, आईतवार १६:०७
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        १६ फाल्गुन २०७७, आईतवार १६:०७
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        १६ फाल्गुन २०७७, आईतवार १६:०७
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        १६ फाल्गुन २०७७, आईतवार १६:०७
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        १६ फाल्गुन २०७७, आईतवार १६:०७
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        १६ फाल्गुन २०७७, आईतवार १६:०७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement